साहित्य/कला

२०६२ माघ ८ गते बेलुकी ६ बजेदेखि बिहानको ३ बजेसम्म मकवानपुरको झुरझुरेमा तत्काली शाही नेपाली सेना र जनमुक्ति सेनाबीच दोहोरो भिडन्त हुँदा २८ जना जनमुक्ति सेना र स्थानीय २ जनाले मृत्युवरण गरेका थिए । सेनाको आक्रमणबाट एउटा घर ध्वस्त...
-डा.देवेन्द्र आचार्यधेरै भयो नपसेको मलाई जानै कस्तो कस्तो लागि रहेछ । पुरानो दोस्ती कहिले काहिँ मात्रै फेसबुक म्यासेन्जरमा औपचारिकतामा कुराकानी हुन्छ । बीचमा अजयले पढाई पनि अगाडी बढाउन सकने अहिले दुबईमा राम्रो कम्पनिमा कमप्यूटर अपरेटरमा जागिर गर्दैछ । उसको...
हेटौडा, माघ २६ । प्रगतिशील लेखक संघ नेपाल, मकवानपुरको आज सातौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रलेसका केन्द्रीय उपाध्यक्ष खेम थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन...
ए बिर्खे ! बिर्खे ! !ए बिर्खे !! !उठ् झट्ट ! ठुला घरे आमैको कर्कस आवाजले बिर्खे ज‍र्याक जुरुक्क उठ्छ । आमै अझै जोरसँग कराउँछिन् । तँलाई ठग बजिया, त्यत्रो ज्याला माथी तीनपर खाएर पनि अझै सुत्ने ? कति...
अनवर अली-(झापा) कुनै पनि पिर,व्यथा नराखी छातीमा, फूल चढाइदिनू एकथोपा नि आँशु नल्याइ परेलीमा, फूल चढाइदिनू तिम्रो खुसीको लागि मात्र मर्ने निर्णय गरेको हुँ प्रिया १ अन्तिम पटक आएर मेरो समाधिमा फूल चढाइदिनू । ...
हेटौडा : महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले साहित्यकार तुलसी थापालाई अभिनन्दन गरिएको छ भने साहित्यकार रुकु कार्की, बुनु लामिछाने र वरिष्ठ पत्रकार कौशल पाण्डेलाई यसवर्ष सम्मान गरिएको छ । पुञ्जको छैठौ वार्षिकोत्सव तथा तेस्रो साधरणसभामा उहाँहरुलाई...
हेटौडा,२० फागुन । १०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘आँशुको शक्ति’का लेखिका सुनिता दनुवारलाई आँचल साहित्य कला पञ्ज मकवानपुरले उहाँको कृति माथि चर्चा गर्दै सम्मान गरेको छ । पुञ्जका अध्यक्ष अप्सरा तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश न....
हेटौडा,१८ फागुन । झरना साहित्यिक परिवार मकवानपुरले स्थापनाको गौरवमय २५ वसन्त पार गर्दै २६ औँ वसन्तमा प्रवेश गरेको अवसरमा आज मकवानपुरको छतिवनमा बृहत साहित्य गोष्ठी, स्रष्टा सम्मान तथा कृति विमोचन समारोह सम्पन्न भएको छ। बृहत साहित्य गोष्ठीमा सम्मानित स्रष्टाहरु...
-रमेश क्षितिज निद्राको पक्षी गुँड सरेर टाढा पुगेको होला जङ्गलको कुनै रूखमा यता तातो तावाजस्तो ओछ्यानमा रोटी सेकेझैँ शरीरलाई कोल्टे फेर्दै सम्झिरहेको छु म त्यो नीलो डायरी । कठै १ त्यसमै थिए मैले दशकभरि देखेका सपना एउटा इतिहासको कालखण्ड देखिने ऐनाजस्ता अक्षरहरू अनेकौँ ऊहापोह र आत्मकथाहरू आँखामा भुसुनाझैँ...
दाङ, माघ २४/ बबई गाउँ पालिकाको हापुरेमा “बबई साहित्य गोष्ठी २०७५” सम्पन्नन हुने भएको छ । बबई गाउँपालिकाको आर्थिक सहयोगमा आगामी फाल्गुण ११ गते शनिबार हुने सो कार्यक्रम अन्तर्गत जिल्लास्तरीय कविता प्रतियोगिता तथा कवि गोष्ठी,जन कलाकार जीवन शर्माको एकल...

भरखरै प्राप्त

प्रमुख समाचार