हेटौंडाः नयाँ नेपाली म्युजिक भिडियो ‘के लाई हेरेकी’ टोलीले उपत्यकाका एक हजार जनालाई मास्क र स्यानिटाईजर वितरण गरेको छ । टोलीले उपत्यकाको विभिन्न स्थानहरुमा गएर मास्क तथा स्यानिटाईजर वितरण गरेको हो ।
भिडियोका नयाँ कलाकार स्याण्डी सडौला र गुमनामले संयुक्त...
हेटौंडाः मकवानपुरकी संचारकर्मी अन्जली थापाद्वारा निर्मित म्युजिक भिडियो ‘के लाई हेरेकी’ युट्युबको ट्रेन्डिङमा छ । सार्वजनिक भएको भोलिपल्टै ट्रेन्डिङमा परेकोमा उक्त म्युजिक भिडियोले निरन्तर भ्युज पाउँदै मंगलबार साँझसम्म युट्युब ट्रेन्डिङको २३औं नम्बरमा पर्न सफल भएको हो ।
थापाको जन्मदिनको...
लघुचलचित्र 'मे वान'मा श्रमिकको पीडा बोकेको कथा समेटिएको बताइएको छ । 'मे' दिवसका अवसरमा 'मे वान' नामको लघुचलचित्र सार्वजनिक गरिएको हो ।
विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा श्रमिकहरु परेका छन् ।...
हेटौंडाः स्वर्गीय निर्मला पन्तकी आमा दुर्गादेबीले चलचित्र कोपिलाबाट समाजमा उच्च शिक्षा मिल्ने बताएकी छन् । सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को आज शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो...
हेटौंडाः मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’को विशेष च्यारेटी शो आयोजना गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिइएको हो ।
आगामी माघ १० गते हेटौंडाको एनएस सिनेमा हलमा चलचित्रको च्यारेटी शो आयोजना हुने मकवानपुर...
एजेन्सीः ‘मिस वर्ल्ड- २०१९’ को उपाधि जमईकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । शनिबार राति लण्डनमा भएको समारोहमा सिंह विजयी भएकी हुन् ।
मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी ओफेली मेजिनो बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप सुमन...
हेटौंडाः मकवानपुरका सञ्चारकर्मी मणिराज गौतम काठमाडौंमा सम्मानित भएका छन् ।
करिब डेढ दशकदेखि रङ्ग पत्रकारितामा कलम चलाएका गौतम शुक्रबार काठमाडौंमा आयोजित आठौं म्युजिक खबर म्युजिक अवार्डको अवसरमा म्युजिक खबर मोफसल रङ्ग पत्रकारिता सम्मान–२०७६ बाट सम्मानित भएका हुन् ।
उनलाई चलचित्र...
हेटौडा । गएको शुक्रबारदेखि नेपाली कृतिमा आधारित चलचित्र जीवन काँडा कि फूल प्रदर्शनमा आएको छ ।
चलचित्रमा झमक घिमिरेको रुपमा रोजिता बुद्धाचार्य तथा उनका बावु र बहिनीका रुपमा क्रमश किसान सुनार र सारिका घिमिरेले अभिनय गरेका छन् ।
‘अहिलेसम्म...
हेटौंडा,९ जेठः सामाजिक विषयवस्तुमा आधारित हाँस्य व्यङ्ग्य टेलिसिरियल ‘टेन्सन साफ’ युनिट मनहरीमा पुगेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडोखोला तथा भुन्दु्रङखोलामा सुटिङका लागि त्यहाँ पुगेको र सो क्षेत्रहरुमा सुटिङ गरिएको सञ्चारकर्मी सन्देश थिङले जनाएका छन् ।...
हेटौंडा,२६ फागुनः हेटौंडा आईडलमा टप सेभेनको टुंगो लागेको छ ।
आज टुगो लागेको आइडलका टप सेभेन प्रतिस्पर्धीहरुमा सुशन शाह ठकुरी (७), प्रेम बैठा (९), विजय लामा (१०), सुसाल तामाङ (११) र दीपक कालिराज (१२) छन् । त्यस्तै सञ्चारकर्मीद्वय भुवन...