हेटौंडाः जलवायु परिवर्तनका कारण नेपालको कृषि क्षेत्रमा उच्च जोखिम देखिएको अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार हेटौंडामा सार्वजनिक गरेको जलवायु परिवर्तन सम्बन्धी सर्वेक्षण २०७९ को प्रतिवेदन अनुसार अध्ययनमा सहभागी हुने व्यक्तिहरुले कृषि उत्पादनमा बढी क्षति भएको र...
हेटौंडाः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आश्रमको हेटौंडा-९ लामसुरेधापस्थित निर्माण भएको केन्द्रीय कार्यालयको भवन शनिबार बिहान उद्घाटन गर्नुभएको हो । सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाको आफ्नै भवन...
हेटौंडाः लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार हेटौंडामा आयोजित एक कार्यक्रममा अग्रज महिला अधिकारकर्मीहरुले आफ्ना संघर्षका कथा नयाँ पुस्तासमक्ष प्रस्तुत गरेका छन् । यस अभियानमा लाग्न चाहने नयाँ पुस्ताका लागि अभियानको इतिहास बुझ्ने र सिक्ने अवसर...
अमृता घिमिरे र शुभलक्ष्मी विक: कोशी नदीलाई भारतमा ‘बिहारको दुःख’ भनेर चिनिन्छ । नेपाल–भारतबीच असमान सन्धी र कोशी बाँधका कारण यो बिहारको मात्रै होइन नेपालीको पनि दुःखको विषय बनेको छ । कोशी व्यारेज निर्माण भएयता वर्षौंदेखि कोशीको दुःख प्रत्यक्ष...
सामान्य किसान परिवारमा चन्द्र कुमार भोम्जनको जन्म भएको थियो । भोम्जन परिवारको २५ रोपनी खेती योग्य जग्गा छ, जसमा सिंचाई उपलब्ध छैन । चन्द्र कुमारले परम्परागत कृषिलाई सुधार गर्दै सहकारी संस्था, स्थानीय कृषि कार्यालय, उद्योग वाणिज्य संघ आदिबाट बिभिन्न...
'नयाँ ऐन कानुन बनाएर तत्काल समस्या समाधान गर्न माग' हेटौंडाः चेपाङ, बोटे माझी कुमाल थारु लगायत अति सिमान्तकृत समुदाय पुस्तौदेखी वन, जंगल तथा नदी किनारका छेउमा बसोबास गर्दै आएका छन् । विशेषगरी वन, जल, जमिन र जंगलमा आदीवासी जनजातिहरुको आस्रित...
हेटौंडाः सञ्चारकर्मी अर्जुन सञ्जेललाई पितृशोक परेको छ । उपचारको क्रममा रहेका सञ्जेलका पिता ६२ वर्षीय यदुनाथ सञ्जेलको असोज ९ गते शनिबार साँझ ४ः३० बजे निधन भएको हो । रेडियो सन्देशमा प्राविधिक प्रमुखका रुपमा कार्यरत सञ्जेलका पिताको निधन भएकोमा शोक व्यक्त...
हेटौंडाः मकवानपुरमा रहेर पत्रकारिता गर्दै आउनुभएकी मिना श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा काठमाडौंको कपन निवासी ८३ वर्षीय मनकुमारी श्रेष्ठको असोज ४ गते बिहान उपचारको क्रममा निधन भएको हो । उहाँको निधनमा शोक वक्तव्य जारी गर्दै प्रेस संगठन,...
हेटौंडाः बद्री प्रसाद पौडेल एक निम्न वर्गीय किसान परिवारमा जन्मिएका व्यक्ती हुन् । आमभन्ज्याङ–८, हाल मकवानपुर गढी–६, सरङ्पुर स्थायी घर भएका उनी पाखा पखेरोमा घाँस, दाउरा गर्दै गाउँकै विद्यालयमा कक्षा १० सम्म पढी हुर्किए । घरायसी आर्थिक अवस्थाको कारण...
हेटौंडाः मकवानपुरको आमभन्ज्याङ्ग–५ (हाल मकवानपुरगढी गाउँपालिका–६), चक्रपानी बस्ने २९ बर्षीय राजन तिमल्सिना निम्न वर्गीय आयस्रोत भएको परिवारमा जन्मिएका थिए । उनको बाल्यकालमा घरायसी आर्थिक अवस्था सामान्य भएकाले उनले गाउँकै स्कुलबाट साधारण लेखपढ मात्र गरेका छन् । रोजगारी र अवसरको...

भरखरै प्राप्त

प्रमुख समाचार