हेटौंडाः शिक्षण सिकाई क्रियाकलापमा नवीनतम प्रयोगको अभ्यास स्वरुप हेटौंडामा सञ्चालित खेल्दै–सिक्दै कार्यक्रम प्रभावकारी बनेको दाबी गरिएको छ । हेटौंडाका १० वटा विद्यालयहरुमा गत असारदेखि सञ्चालित उक्त परियोजनाका क्रियाकलापबारे सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि कारखाना समूहले यस्तो जानकारी गराएको...
हेटौंडाः हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी स्थित महेन्द्र माध्यमिक विद्यालयमा सम्मान तथा विदाई कार्यक्रम आयोजना भएको छ । विद्यालयमा कार्यक्रमको आयोजना गरी अक्षयकोष दाता सम्मान, दीर्घसेवा शिक्षक सम्मान तथा बिदाई र एसईई परीक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिइएको हो । ...
हेटौंडाः अन्तर्राष्ट्रिय शिक्षक दिवसको अवसरमा हेटौंडाका महिला प्रधानाध्यापकलाई सम्मानित गरिएको छ । दिवसको अबसरमा हेटौंडा उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयका तीन महिला प्रधानाध्यापक सम्मानित भएका हुन् । सम्मानित हुनेमा अमर माध्यमिक विद्यालय हेटौंडा–१, की प्रधानाध्यापक मालती उप्रेती, बाराही निम्न माध्यमिक...
हेटौंडा/नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुरको २२औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले श्रवण कुमार बर्तौलाको अध्यक्षतामा ६१ सदस्यीय जिल्ला समिति गठन गरेको छ । सोमबार हेटौंडामा जिल्ला सम्मेलनले बर्तौलाको अध्यक्षतामा ६१...
हेटौंडाः मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल (क्रान्तिकारी)को तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार दामनस्थित शंकर होटलको सभाहलमा नगर सम्मेलन भएको हो । सम्मेलनले सुजन सिन्तानको अध्यक्षतामा १९ सदस्यीय कमिटी चयन गरेको छ । दिपेन्द्र...
हेटौंडाः शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई नेपाल)ले सिन्धुपाल्चोकमा हर्क तामाङको संयोजकत्वमा जिल्ला समन्वय समिति गठन गरेको छ । सिन्धुपाल्चोकमा शिक्षा तथा बालबालिकाका लागि क्रियाशील संघ, संस्थाहरुको भर्चुअल जिल्ला भेलाले ९ सदस्यीय समिति गठन गरेको हो । संस्था नै सदस्य रहने...
विद्यार्थीलाई निशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउन माग राख्दै नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यालयहरुले अनलाइन पठनपाठन सुरु गरेका बेला संघले निशुल्क इन्टरनेट सेवाको पहल गर्न आज नेपाल दूरसञ्चार संस्थान र नेपाल दूरसञ्चार...
हेटौंडाः जनप्रिय नमूना मावि तथा प्राविधिक शिक्षालय हेटौँडामा आधुनिक शिक्षा पद्धति जुमबाट कक्षा सञ्चालन सुरु भएको छ । विश्व नै कोरोनाको त्रासदीबाट गुज्रिरहँदा विद्यार्थीको शिक्षण प्रक्रियालाई निरन्तरता दिन भर्चुअल कक्षा नै उपयुक्त वैकल्पिक विधि रहेको प्राविधिक धार कोअर्डिनेटर मोतिउर...

भरखरै प्राप्त

प्रमुख समाचार