हरि अधिकारी
बजारलाई आजकल उद्धारकर्ता बन्ने हुटहुटि चलेको छ, सोख जागेको छ, अझ त्यसमाथि सोसल मिडियामा तस्बिर र भिडियो राख्ने रहर जागेको देखिन्छ ।रहर जाग्नु सकारात्मक पाटो हो, बिषयवस्तुसँग दक्ष हुनु अपरिहार्य छ, वन्यजन्तुबारे गहिरो ज्ञान हुनैपर्छ, पुर्वतयारी हुनैपर्छ ।
उद्धार...
हेटौंडाः आईतबार हेटौंडामा एकै मञ्चबाट २७ जना पत्रकार एकसाथ पुरस्कृत र सम्मानित भएका छन् । पत्रकार तथा साहित्यकार कृष्ण सेन 'ईच्छुक'को २२औं स्मृति दिवसको अवसरमा यहाँ आयोजित अन्तरक्रिया, पुरस्कार तथा सम्मान समर्पण समारोह कार्यक्रमबीच पत्रकारहरुलाई सो पुरस्कार र सम्मान...
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई साइकल वितरण गरिएको छ । विद्यालय आवतजावत गर्न सहज वातावरण सृजना गर्ने उद्देश्यका साथ साइकल वितरण गरिएको बकैया–१ का वडाध्यक्ष आशिष तितुङले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष भक्तबहादुर...
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम उपाध्यक्षकप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। आइतबार मनहरीस्थित रोटरी मार्केटमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी दिइएको हो ।
माघ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु मनहरी–४ स्थित गोलघर खेल मैदानमा हुनेछन्...
हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले मकवानपुर जिल्लाका सबै स्थानीय तहमा वार्षिक योजना तय गर्दा जलवायु परिवर्तन सम्बन्धी विषयलाई प्राथमिकता दिन पहल गरिने बताउनुभएको छ । शुक्रबार हेटौंडामा सञ्चालन भएको जलवायु परिवर्तन सम्बन्धी नीतिगत सवाल, मुद्दा, चुनौती...
हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले हेटौंडामा गर्ने भनिएको व्यापारिक महोत्सव नगर्न समितिलाई मकवानपुर उद्योग वाणिज्य संघले ध्यानाकर्षण गरेको छ । आफ्नो काम, कर्तव्य तथा अधिकारभन्दा बाहिर गएर जवर्जस्ती महोत्सव आयोजना गर्दा हेटौंडाको व्यवसायीहरुलाई नोक्सानी पर्ने भन्दै संघले पत्रकार...
हेटौंडाः लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार हेटौंडामा आयोजित एक कार्यक्रममा अग्रज महिला अधिकारकर्मीहरुले आफ्ना संघर्षका कथा नयाँ पुस्तासमक्ष प्रस्तुत गरेका छन् । यस अभियानमा लाग्न चाहने नयाँ पुस्ताका लागि अभियानको इतिहास बुझ्ने र सिक्ने अवसर...
हेटौंडाः बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले सामाजिक संघ, संस्थाले सञ्चालन गर्ने चेतनामूलक कार्यक्रमहरु उपलब्धी हासिल गर्ने क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । शुक्रबार हेटौंडामा भएको प्रेषण प्रणाली सुदृढिकरण सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।...
बकैया: जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आजबाट देशैभर माओवादीले विभिन्न कार्यक्रम गरि अभियान थालनी गरेको छ । अभियान अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकाको सम्पूर्ण वडाहरुमा कार्यक्रम गरिएको उक्त पार्टीका बकैया गाउँपालिका अध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो ।
अभियान अन्तर्गत...