Sunday, September 27, 2020
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २५१ औं साहित्य श्रृङ्खला आज शनिबार फेसबुक लाइभमार्फत् सम्पन्न भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण प्रविधिको उपयोग गर्दै कार्यक्रमलाई निरन्तरता दिइएको हो...
नारायणी देवकोटा गत असार एक गते एक जना लेखकले फोन गरेर भन्नुभयो, ‘हेटौंडामा बसेर कविता लेखिरहनुभएकी अप्सरा तिम्सिनाले कथासंग्रह निकाल्नुभएको छ, हेटौंँडा बसे पनि नेपाली साहित्यमा बल्लियो प्रभाव पार्ने गरी लेखनमा लाग्नुभएको छ  । उहाँको...
सबैलाई खुशी राख्ने कति जाति श्रीमती माया सबैलाई पुर्याउने कति जाति श्रीमती आधि रात बितेपछी आँखा बन्द गर्दै भालेको डाकोसँगै उठ्दछिन् श्रीमती बिहान बिहानै दैलोकुचो पानी पधेँरो गर्दै...
हेटौंडा,१८ बैशाखः प्रगतिशील लेखक संघ, मकवानपुरले आफ्नो पूर्व अध्यक्ष एवम् मजदुर आन्दोलनका नेतालाई सम्मान गरेको छ । लामो समय मजदुरहरुको हक अधिकारको निमित्त लड्दै आएका मजदुर नेता ललित बस्नेत र श्रमिक मजदुरको पक्षमा...
हेटौंडा,१६ चैत्रः मातृभूमी साहित्य समाजले आज विभिन्न विधामा ९ जनालाइ पुरस्कृत गरेको छ । मातृभूमी राष्ट्रिय पुरस्कार–२०७४ बाट साहित्यकार डा. तुलसी भट्टराई पुरस्कृत भएका छन् । उनलाई नगद २१ हजार रुपैयाँसहित कदरपत्र प्रदान गरिएको...
१९ कार्तिक हेटौंडा : कथाकार ररीता ताम्राकारको जन्म वि. सं. २०२२ साल जेठ ९ गते पूर्वी नेपालको संखुवासभामा भएको हो । हाल उनी एसओएस बालग्राम इटहरीमा कार्यरत छिन् । २०५३ सालमा 'भत्किएको चाहना' शीर्षकको कथा लेखेर उनी कथा...
स्वर्णिका खड्का इटहरी, सुनसरी प्यारी बाबु, मैले तिमिलाइ बाबू भनेकोमा नरिसाउ ल । हुन त तिमिलाइ बोलाउन धेरै नामहरु छन् । ऋतु, ऋतुराज, मुनु, वेदांशि र वेदु...
हेटौंडा,१७ जेठः नेपाली साहित्यमा मकवानपुरका कवि तुल्सी थापाले सुरु गरेको नौलो प्रयोग अर्थात् दाना कविताको विषयमा आज हेटौंडामा प्यानल डिस्कसन भएको छ । एनएस टेलिभिजनको आयोजनामा हेटौंडास्थित न्युज क्लब नेपालमा कार्यक्रमा भएको हो ।
आरती भण्डारी/ काईला दाईको चुलो बलेन रे,साईंली दिदिको पनि त्यस्तै दशा छ रे,हेर त साथी विश्व दुखिरहेको छ,मानिसहरु मरिरहेका छन्,कोभिड १९ को सिकार बनिरहेका छन्,सबै देशका सरकार अआफ्ना देशबासीको सुरक्षा गर्न,संकट कम गर्न लागिपरेकै छन्,यस्तैमा हाम्रो मुलुक...
हेटौंडाः झरना साहित्यक परिवार मकवानपुरको २४६ औं साहित्य शृङ्खलाको अवसरमा आज आईतबार बकैया गाउँपालिका–५ स्थित प्रभात माविमा प्रशिक्षणात्मक काव्य गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा पठन र लेखन संस्कृतिको विकास किन र कसरी...

भरखरै प्राप्त

प्रमुख समाचार