Friday, April 19, 2024
हेटौंडाः झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले हरेक वर्ष सञ्चालन गर्दै आएको बकैया कला साहित्य महोत्सव यस वर्ष फागुन ११ र १२ गते बकैया-९, स्थित कालीदेवी मावि परिसरमा सञ्चालन हुने भएको छ । झसापले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको...
हेटौंडाः प्रतिष्ठान स्थापनालगायत सातबुँदे बकैया घोषणापत्र जारी गर्दै बकैया कला–साहित्य महोत्सव सकिएको छ । आफ्नो स्थापनाको २९औँ वार्षिकोत्सवका अवसर पारेर झरना साहित्यिक परिवार मकवानपुरले आयोजना गरेको दुइदिने बकैया कला–साहित्य महोत्सव–२०७८ विविध कार्यक्रमपछि सातबुँदे बकैया घोषणापत्र जारी गर्दै...
हरिप्रसाद भण्डारी: “आज पनि काम मिलेन ?” मलिन अनुहार बनाएर घर फर्कंदै गरेको लोग्नेलाई देखेर बिजुलीले सोधी ।सन्ते केही बोलेन । आँगनको डिलमा बस्यो र इसाराले पानी माग्यो । बिजुलीले भित्रबाट एक लोहोटा पानी ल्याएर दिई ।...
युवराज विश्वकर्मा (एकल योद्धा)/ झुपडीमा अब टिनको, छाना फेरिने छ,मेरै हातले इतिहासको, पाना फेरिने छ,मेची महाकाली होइन टिस्टादेखि काँकडाको,बिरताले नयाँ राष्ट्रिय, गाना फेरिने छ ।
हेटौंडाः बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले विगतमा आफूले श्यामप्रसाद शर्मालाई निकै खोजेको बताउनुभएको छ । शनिबार हेटौंडामा आयोजित ‘स्मृति बिम्बमा श्यामप्रसाद’ विमोचन समारोहमा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।
हेटौंडा: काभ्रे जिल्ला खानीखोला गाउँपालिका – ७ बस्ने ३० वर्षीय फोक्सो रोगी रुपेश थिङको उपचार सहयोगार्थ कालिदेवी मिडिया हाउसको ब्यानरमा निर्मित चलचित्र 'लाइफ पार्टनर' (जिन्दगीको साथी) हेटौंडामा प्रदर्शन हुने भएको छ । थिङ...
हेटौंडाः मकवानपुरको हर्नामाडीस्थित ज्योति माविमा अध्ययनरत विद्यार्थीलाई लोक छन्दको प्रशिक्षण दिइएको छ । गत साताबाट हरेक हप्ताको मङ्गलबार आयोजना गर्ने गरी सुरु गरिएको साहित्यिक प्रशिक्षण अभियान अन्तर्गत मंगलबार लोक छन्दको प्रशिक्षण आयोजना गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भुपेन्द्र...
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा बाल साहित्य समिति गठन भएको छ । झरना साहित्यिक परिवार मकवानपुरको २६५औँ साहित्य शृङ्खलाका अवसरमा शनिबार झरना–बकैया बाल साहित्य परिचालन समिति गठन भएको हो । भर्चुअल...
हेटौंडाः पत्रकारितामा क्रियाशील रहँदै आएका मकवानपुरे लेखक होम कार्कीको सनैया बजारमा आएको छ । पत्रकारिता मार्फत प्रवासी नेपालीहरुका कथाव्यथा सञ्चारमाध्यममा ल्याउँदै आएका कार्कीको पुस्तक ‘सनैया’ सोमबार सार्वजनिक भएको हो । पुस्तकको प्रकाशक किताब...
हेटौंडाः गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित हेमराज पहारी स्मृति प्रतिष्ठानले मकवानपुरको झरना साहित्यिक परिवारलाई पुरस्कृत गरेको छ । सबै क्षेत्र, उमेर र विधाका स्रष्टालाई साझा छहारी प्रदान गरेर नेपाली बाङ्मयको समग्र पक्षलाई सवल र सक्षम...

भरखरै प्राप्त

प्रमुख समाचार