हेटौंडा,२८ मंसीरः समकालीन साहित्यका चर्चित कवि सुदेश सत्याल र गजलकार प्रदिप रोदनलाई सुन्दा हेटौंडाका दर्शकहरुको वाहवाही हुटिङ रोकिएन । निर्धारित प्रस्तुतीले दर्शकको मन नमानेपछि पुनः दुबैले थप रचना प्रस्तुत गर्न बाध्य भएका हुन् ।
कार्यक्रममा सहभागी हेटौंडाका साहित्यकार तथा...
हेटौंडाः झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले हरेक वर्ष सञ्चालन गर्दै आएको बकैया कला साहित्य महोत्सव यस वर्ष फागुन ११ र १२ गते बकैया-९, स्थित कालीदेवी मावि परिसरमा सञ्चालन हुने भएको छ । झसापले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि...
धेरै भयो मैले बुझेको, नदीहरूको रहस्यगान ।
मलाई संसार जतिकै आदिम र मानव नलीहरूमा
बग्ने रक्तप्रवाह भन्दा पनि पुराना नदीहरूको महात्म्य थाह छ ।
मेरो आत्माको गहिराइ तिनै नदीहरू जस्तै छ ।
मिर्मिरेहरू कलिलै हुँदा मैले युफ्रेट्स नदीमा नुहाएँ ।
एउटा झुप्रो बनाएँ...
आरती भण्डारी/कोभिड-१९ को लकडाउनले म एउटालाई मात्रै होईन,कमरेडलाई पनि फुर्सदिलो बनाएको छ
उठ्ने बित्तिकै फेसबुक खोल्ने प्रायः सबैको बानी हुन्छमेरो पनि फेसबुक खोलेरै दिनको सुरुवात हुन्छफेसबुक खोल्नेबित्तिकै अनौठो लाग्छग्रुप च्याटका मेसेज टिङ्टिङ बज्छन् एकले अर्कालाई मरिमरी गाली गरिएका हुन्छन्सम्यमित कोहि...
हेटौंडाः साहित्यकार अरुण खतिवडाको संस्मरण संगालो “पदचाप“को हेटौंडामा विमोचन भएको छ । राधेश्याम विजया फाउन्डेसनद्वारा प्रकाशित “पदचाप“ संस्मरण कृतिको मकवानपुरका संघीय सांसद विरोध खतिवडा लगायत अतिथिहरुले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपालको आयोजनामा पुस्तक...
बकैया/झरना साहित्यिक परिवारको आयोजनामा शुक्रबारदेखि सुरु भएको दोस्रो बकैया साहित्य महोत्सव रचना वाचन तथा श्रष्टा सम्मान गर्दै शनिबार सम्पन्न भएको छ । महोत्सव अन्तर्गत दोस्रो तथा अन्तिम दिन शनिबार स्रष्टा सम्मान सहित युवा पुस्ताको रचना वाचन भएको थियो ।...
बेच् सरकार बेच्
बिदेशीलाई नागरिकता बेच् स्वदेशी नागरिक बिदेशीलाइ बेच् चेलीबेटी चोरबाटोबाट बेच् खोलानाला खुलेआम बेच् सीमाहरु सुटुक्क बेच् स्वाभीमान स्वर मच्चाएर बेच् राष्ट्रियतालाई रोइलो गरि बेच् अखण्लाई आफुखुशी बेच्
बेच् सरकार बेच्
बिदेशीलाई नागरिकता...
हेटौंडाः भूपि शेरचनको ८५औं जन्म दिवसको उपलक्ष्यमा आज शनिबार हेटौंडामा भूपि स्मरणको औचित्यबारे परिचर्चा कार्यक्रम भएको छ । कार्यक्रमका वक्ताहरुले भूपिलाई विवादास्पद व्यक्तित्वका रुपमा व्याख्या गरेका छन् ।
भूपिको व्यक्तित्व तथा कृतिबारे चर्चा गर्दै समालोचाक घनश्याम घिमिरेले भूपिबाट धेरै कुरा...
हेटौंडा,१८ असारः हरिभक्त कटुवालको ८४औं जन्म जयन्तीको अवसरमा आज हेटौंडामा विशेष कार्यक्रम भएको छ । कटुवालको जन्मदिनको अवसर पारेर सर्जक सञ्जाल मकवानपुरले वृत्तचित्र प्रदर्शनी तथा कटुवालद्वारा लेखिएका कविता वाचन कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा हरिभक्त कटुवाललाई विस्तृत रुपमा चिनाउने...