Wednesday, January 29, 2020
Home साहित्य/कला

साहित्य/कला

हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको छतिवनमा स्थापना भई क्रियाशील रहँदै आएको साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरको तेस्रो अधिवेशनले दीपक गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । छतिवनमा आज शुक्रबार भएको अधिवेशनले पुनः गौतम अध्यक्ष रहने...
हेटौंडाः वरिष्ठ संगीत साधक, कवि एवम् गीतकार भीम विरागको जन्मदिनको अवसरमा विभिन्न क्षेत्रबाट समाजमा योगदान पु¥याउने ७ जना पुरस्कृत हुने भएका छन् । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले आज शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी...
लेखक सुशील मुडभरी/वागहरु उजाड्दै फूल टिप्छन् मानवहरु,नाङ्गेझार पार्छन् फलफल दिने गुणी वोटहरुलाईफुल्दो फुलको थुङ्गाहरु निमोठेर घर सिंगार्छन् मानवहरुचोरेर, निमोठेर फूलहरु बर्साउछन् भगवानहरुको माथमापथ्थर झैँ गडगडाउँछन् फुलका थुङ्गाहरु ललाटमाथङ्थिलो भएका छन् मुर्तिहरु वागहरु उजाडेर व्यक्ति...
हेटौंडाः झरना साहित्यक परिवार मकवानपुरको २४६ औं साहित्य शृङ्खलाको अवसरमा आज आईतबार बकैया गाउँपालिका–५ स्थित प्रभात माविमा प्रशिक्षणात्मक काव्य गोष्ठी सम्पन्न भएको छ । कार्यक्रममा पठन र लेखन संस्कृतिको विकास किन र कसरी...
हेटौंडाः भूपि शेरचनको ८५औं जन्म दिवसको उपलक्ष्यमा आज शनिबार हेटौंडामा भूपि स्मरणको औचित्यबारे परिचर्चा कार्यक्रम भएको छ । कार्यक्रमका वक्ताहरुले भूपिलाई विवादास्पद व्यक्तित्वका रुपमा व्याख्या गरेका छन् । भूपिको व्यक्तित्व तथा कृतिबारे चर्चा गर्दै...
हेटौंडा,२८ मंसीरः समकालीन साहित्यका चर्चित कवि सुदेश सत्याल र गजलकार प्रदिप रोदनलाई सुन्दा हेटौंडाका दर्शकहरुको वाहवाही हुटिङ रोकिएन । निर्धारित प्रस्तुतीले दर्शकको मन नमानेपछि पुनः दुबैले थप रचना प्रस्तुत गर्न बाध्य भएका हुन् ।
शुभलक्ष्मी प्रभा/मकवानपुर-बिहान उठेर यस्सो लिपपोत गर्नेअलिकति पानी उमाल्नेकराहीमा गाइलाईताप्केमा परिवारलाईसबैको पेट तातो गराउनेर, खाजाको जोहो गरिदिएर सबैको पेट भराउनेबिहान सात बजेसम्म यत्ति नै होकेही गर्दिनँ म भैंसी दुहुने, घाँस दिनेकरेसाको खेतीमा थोरै पानीखेतीबालीमा गोडमेल...
हेटौंडा,२१ मंसीरः मकवानपुरमा रहेर साहित्यमा क्रियाशिल आँचल साहित्य कला पुञ्जले पत्रकार नवराज शर्मा सहित छ जना स्रष्टालाई सम्मान गरेको छ । जिल्लामा रहेको एकमात्र नारी साहित्यकारको संस्थाले आफ्नो वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा साहित्यका विभिन्न विधामा योगदान पु¥र्याउने...
~हेङचाङ साङ~अनुवादः कुमुद अधिकारी तिम्रो चिठीगौँथलीझैँ फुर्र उडेरतिम्रो न्यानो घरबाटयहाँ आयोरमेरो हृदयको उचाईमाकाव्यका कोमल मन्त्रहरूलेगुँड बनायो। म त्यसभित्र सुतेँमेरा सबै रापहरू बिसर्जित गरेँर केही चाहनाहरू कोरलेँजसलाई पेटभरी खुवाउने मसँग मनग्गे...
हेटौंडाः लैंगिक हिंसा विरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियानको छैठौं दिन हेटौंडामा कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम भएको छ । महिला साहित्यकारहरु आबद्ध आँचल साहित्य कला पुञ्जको आयोजनामा कविता वाचन तथा अन्तरक्रिया कार्यक्रम भएको हो ।

भरखरै प्राप्त