हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम उपाध्यक्षकप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। आइतबार मनहरीस्थित रोटरी मार्केटमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी दिइएको हो ।
माघ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु मनहरी–४ स्थित गोलघर खेल मैदानमा हुनेछन्...
हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । बागमती गाउँपालिका—४ नम्बर वडाको झुरझुरे खेलमैदानमा प्रतियोगिताको उद्घाटन भएको हो । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
फुटबल खेलाडी उत्पादन गर्ने...
हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरका सदस्य तथा युवा नेता लिलाकुमार घलानले खेलाडीहरुलाई १ सेट जर्सी सहयोग गर्नुभएको छ ।
नेता घलानले हेटौंडा उपमहानगरपालिका–१५, अन्तर्गत नयाँ स्कुलरोड टोल विकास संस्थाका खेलाडीलाई जर्सी सहयोग गर्नुभएको हो ।
खेलमा लगाव भएका...
हेटौंडाः मुलुकमा ‘रेड ट्याक्स’को बहस चलिरहेका बेला मकवानपुरको बकैया गाउँपालिका अन्तर्गतका विद्यालयमा सेफ्टी सेनेटरी प्याड भेन्डिङ मेसिन जडान गर्न थालिएको छ । ‘महिनावारीले सफलता नछेकोस्’ भन्ने हेतुका साथ गाउँपालिका अन्तर्गतका सबै माध्यमिक विद्यालयहरुमा मेसिन राख्न लागिएको बकैया गाउँपालिकाकी उपाध्यक्ष...
अमिका राजथला/ खोप ! खोप !! खोप !!! ‘देशको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप, तेस्रो प्राथमिकता खोप !’ उल्लेखित वाक्यमार्फत् खोपको महत्व दर्साउँदै यसलाई प्राथमिकीकरण गरेका थिए, प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको पहिलो बैठकमा ।
विश्वासको मत पाएपछि प्रतिनिधि...
अञ्जली थापा/हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व तथा विभिन्न संघ, संस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरले संचालन गर्न लागेको ३० शैयाको पल्पसा आइसोलेशन सेन्टरको तयारी अन्तिम चरणमा पुगेको छ । जिल्लाका कोरोना संक्रमितलाई चिकित्सकको परामर्श, अक्सिजन लगायत आवश्यक...
हेटौंडाः हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल पदमुक्त भएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नै अस्पतालको व्यवस्थापन हुने पत्र प्राप्त भएपछि पदमुक्त बनेका पौडेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना केही योजना अधुरै रहेको बताएका हुन्...
हेटौंडाः राष्ट्रिय कविता वाचन प्रतियोगितामा आधुनिक राष्ट्रिय माविमा अध्ययनरत वर्षा महतो विजेता बनेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा ८ मार्चका दिन भर्चुअल माध्यमबाट आयोजित कविता वाचन प्रतियोगितामा सहभागी सातै प्रदेशका अन्य प्रतिस्पर्धीलाई पछि पार्दै वर्षाले उपाधि हात पारेकी...
हेटौंडाः कोभिड–१९ बिरुद्धको खोप अभियान अन्तर्गत अबको चरणमा बकैयाका १ हजार ५ सय जनालाई कोभिसिल्ड खोप लगाउने तयारी भएको छ । जसमा बृद्धबृद्धा र दीर्घरोगीलाई प्राथमिकता दिइने गरी योजना बनाइएको छ ।
गाउँपालिकास्थित बिहिबार गाउँपालिका स्तरीय खोप समितिको छलफलमा...
हेटौंडाः मकवानपुरसहित ४ जिल्ला बागमती प्रदेशभित्र डेंगुको उच्च जोखिममा रहेको पाइएको छ । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले चितवन, धादिङ र काठमाडौंमा पनि डेंगुको उच्च जोखिम रहेको तथ्यांक सार्वजनिक गरेको हो ।
अघिल्ला दुई आर्थिक वर्षमा क्रमशः ४ सउ ६५...