साहित्य/कला

हेटौंडाः बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले विगतमा आफूले श्यामप्रसाद शर्मालाई निकै खोजेको बताउनुभएको छ । शनिबार हेटौंडामा आयोजित ‘स्मृति बिम्बमा श्यामप्रसाद’ विमोचन समारोहमा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो । आफ्नो युवाकालमा पार्टी संगठन विस्तार गर्दै जाँदा संगठनमा जोडिन...
हेटौंडा,१७ जेठः नेपाली साहित्यमा मकवानपुरका कवि तुल्सी थापाले सुरु गरेको नौलो प्रयोग अर्थात् दाना कविताको विषयमा आज हेटौंडामा प्यानल डिस्कसन भएको छ । एनएस टेलिभिजनको आयोजनामा हेटौंडास्थित न्युज क्लब नेपालमा कार्यक्रमा भएको हो । दाना कविताबारे चर्चा गर्दै कवि तुल्सी...
हेटौंडाः साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालसहित विभिन्न क्षेत्रमा क्रियाशील रही समाजमा योगदान पुर्याउने सात जनालाई मकवानपुरमा सम्मान गरिने भएको छ । मकवानपुरको छतिवनमा २०५० सालमा स्थापित झरना साहित्यिक परिवारले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील रही समाजमा...
नारायणी देवकोटा गत असार एक गते एक जना लेखकले फोन गरेर भन्नुभयो, ‘हेटौंडामा बसेर कविता लेखिरहनुभएकी अप्सरा तिम्सिनाले कथासंग्रह निकाल्नुभएको छ, हेटौंँडा बसे पनि नेपाली साहित्यमा बल्लियो प्रभाव पार्ने गरी लेखनमा लाग्नुभएको छ  । उहाँको किताबमा तपाईँले समीक्षा गरिदिनु न  ।मलाई किताबको...
हेटौंडाः नजिकिँदै गरेको तीजको सन्दर्भमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले सचेतनामुलक कार्यक्रम गरेको छ । तीजविशेष कार्यक्रममा लेखक तथा अभियन्ता राधा पौडेलको पुस्तक अपवित्र रगतमाथि चर्चा तथा महिनावारी केन्द्रित बहस सञ्चालन गरेको हो । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा लेखक...
हेटौंडा,१९ चैत्रः मकवानपुरे कवि अनिता न्यौपानेको कविताकृति 'फूलको विद्रोह'को गृह विमोचन तथा विमर्श कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ । आज हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पसको सभाकक्षमा साहित्यकार तथा साहित्यानुरागीहरुका बीच कवि न्यौपानेकृत 'फूलको विद्रोह'को गृह विमोचन तथा विमर्श कार्यक्रम भएको...
~हेङचाङ साङ~अनुवादः कुमुद अधिकारी तिम्रो चिठीगौँथलीझैँ फुर्र उडेरतिम्रो न्यानो घरबाटयहाँ आयोरमेरो हृदयको उचाईमाकाव्यका कोमल मन्त्रहरूलेगुँड बनायो। म त्यसभित्र सुतेँमेरा सबै रापहरू बिसर्जित गरेँर केही चाहनाहरू कोरलेँजसलाई पेटभरी खुवाउने मसँग मनग्गे चारो छैनउनीहरू चारो भिक्षा मागिरहेछन्र तिनीहरूका आँखाहरूबाटदेदीप्यमान आँसुहरू छचल्किन तमतयार छन्। साहित्य...
युवराज विश्वकर्मा (एकल योद्धा)/ झुपडीमा अब टिनको, छाना फेरिने छ,मेरै हातले इतिहासको, पाना फेरिने छ,मेची महाकाली होइन टिस्टादेखि काँकडाको,बिरताले नयाँ राष्ट्रिय, गाना फेरिने छ । गरिबीको खाडल भित्र, माटो ओढी बाँचिरहेका,दशैं आए छाला छोप्ने, त्यान्द्रो सपना साँचिरहेका,जुठे, हर्के, झुम्री र पल्ला...
हेटौंडा,१८ जेठः साहित्य संगम मकवानपुरले आज हेटौंडामा विभिन्न विधाका तीनजना स्रष्टाहरुलाई सम्मान गरेको छ । हेटौंडा २ को बनस्खण्डीमा भएको कार्यक्रममा गोपालप्रसाद रिमाल स्मृती सम्मानबाट साहित्यकार तुल्सी थापा, श्यामप्रसाद शर्मा स्मृति सम्मानबाट आख्यानकार नारायण ढकाल र शान्तिदेवी स्मृति बनस्खण्डी...
हेटौंडा, फागुन ६ काभ्रेः ग्याम्जो लामा थोकर टङ–टङ–टङ घण्टी बज्यो । हाप छुट्टीको घण्टी थियो यो । म कक्षा ९ को विद्यार्थी । करिब १ घण्टा हामी भलिवल खेल्यौं । कक्षा ९ र १० का साथीहरु सधैं...

भरखरै प्राप्त

प्रमुख समाचार