हरि अधिकारी
बजारलाई आजकल उद्धारकर्ता बन्ने हुटहुटि चलेको छ, सोख जागेको छ, अझ त्यसमाथि सोसल मिडियामा तस्बिर र भिडियो राख्ने रहर जागेको देखिन्छ ।रहर जाग्नु सकारात्मक पाटो हो, बिषयवस्तुसँग दक्ष हुनु अपरिहार्य छ, वन्यजन्तुबारे गहिरो ज्ञान हुनैपर्छ, पुर्वतयारी हुनैपर्छ ।
उद्धार...
हेटौंडाः जलवायु परिवर्तनका कारण नेपालको कृषि क्षेत्रमा उच्च जोखिम देखिएको अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक कार्यालयले सोमबार हेटौंडामा सार्वजनिक गरेको जलवायु परिवर्तन सम्बन्धी सर्वेक्षण २०७९ को प्रतिवेदन अनुसार अध्ययनमा सहभागी हुने व्यक्तिहरुले कृषि उत्पादनमा बढी क्षति भएको र...
हेटौंडाः आईतबार हेटौंडामा एकै मञ्चबाट २७ जना पत्रकार एकसाथ पुरस्कृत र सम्मानित भएका छन् । पत्रकार तथा साहित्यकार कृष्ण सेन 'ईच्छुक'को २२औं स्मृति दिवसको अवसरमा यहाँ आयोजित अन्तरक्रिया, पुरस्कार तथा सम्मान समर्पण समारोह कार्यक्रमबीच पत्रकारहरुलाई सो पुरस्कार र सम्मान...
हेटौंडाः बागमती प्रदेशको दोस्रो आवधिक योजनामा जलवायु कार्यक्रमको मूलप्रवाहीकरणका लागि बुधबार हेटौंडामा मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । नागरिक संघ, संस्थाहरुको तर्फबाट संयुक्त रुपमा मुख्यमन्त्री शालिकराम जमकट्टेल र बागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष प्रा. डा. नरविक्रम थापालाई...
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई साइकल वितरण गरिएको छ । विद्यालय आवतजावत गर्न सहज वातावरण सृजना गर्ने उद्देश्यका साथ साइकल वितरण गरिएको बकैया–१ का वडाध्यक्ष आशिष तितुङले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष भक्तबहादुर...
हेटौंडाः झरना साहित्यिक परिवार (झसाप) मकवानपुरले हरेक वर्ष सञ्चालन गर्दै आएको बकैया कला साहित्य महोत्सव यस वर्ष फागुन ११ र १२ गते बकैया-९, स्थित कालीदेवी मावि परिसरमा सञ्चालन हुने भएको छ । झसापले सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि...
हेटौंडाः शिक्षण सिकाई क्रियाकलापमा नवीनतम प्रयोगको अभ्यास स्वरुप हेटौंडामा सञ्चालित खेल्दै–सिक्दै कार्यक्रम प्रभावकारी बनेको दाबी गरिएको छ । हेटौंडाका १० वटा विद्यालयहरुमा गत असारदेखि सञ्चालित उक्त परियोजनाका क्रियाकलापबारे सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि कारखाना समूहले यस्तो जानकारी गराएको...
हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम उपाध्यक्षकप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। आइतबार मनहरीस्थित रोटरी मार्केटमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी दिइएको हो ।
माघ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु मनहरी–४ स्थित गोलघर खेल मैदानमा हुनेछन्...
सुजन अंगाई
नेपालमा परापूर्व कालदेखि परम्परागत मौरीपालन गरीँदै आएको र हालसम्म पनि स्थानीय एपिस सेराना जातको घरपालुवा मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन नेपालको प्रायः सबै क्षेत्रहरूमा यथावत...