Monday, December 9, 2019
हेटौंडाः “समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैंगिक हिंसा बिरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइरहँदा बकैया गाउँपालिकामा महिला जनप्रतिनिधि र महिला पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम भएको छ । बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको सभाध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा सदस्य महिला जनप्रतिनिधिहरु सहभागी थिए । कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै...

प्रमुख समाचार

विचार/अन्तरवार्ता

राष्ट्रिय समाचार

प्रदेश समाचार

मुख्यमन्त्री पौडेल र तिब्बत सरकार अध्यक्षबीच भेटः दुई पक्षको सहकार्यबारे छलफल

हेटौंडा,१९ मंसीरः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारको अध्यक्ष छिटालाबीच ३ नम्बर प्रदेश र तिब्बतबीच सहकार्य...

स्थानीय समाचार

बकैयामा महिला पत्रकार र महिला जनप्रतिनिधिबीच अन्तरक्रिया

हेटौंडाः “समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैंगिक हिंसा बिरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइरहँदा बकैया गाउँपालिकामा महिला जनप्रतिनिधि...

आँचलको साधारणसभामा पत्रकार शर्मासहित ६ स्रष्टा सम्मानित

हेटौंडा,२१ मंसीरः मकवानपुरमा रहेर साहित्यमा क्रियाशिल आँचल साहित्य कला पुञ्जले पत्रकार नवराज शर्मा सहित छ जना स्रष्टालाई सम्मान गरेको छ । जिल्लामा...

समाज

संयुक्त जनजागृति सहकारीको साधारणसभा

हेटौंडाः मनहरी गाउँपालिका–६, मा रहेको संयुक्त जनजागृति दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रथम...

बाली जोगाउन बाघ बनाइएको कुकुर

हामीकहाँ पनि बाँदरले बालीनालीको नोक्सानी गरिदिएर हैरान बनाउँने गछ्र्र । किसानहरुले बाँदरबाट बाली...

मनहरी बजारमा सेफ्टी बुँथ

हेटौंडा,१९ मंसीरः “समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैंगिक हिंसा...

हेटौंडामा पशुकल्याण सम्बन्धी पत्रकारिता तालिम शुरु

हेटौंडा,३० कात्तिकः देशमै पहिलो पटक पशुकल्याण सम्बन्धी पत्रकारिता तालिम आजबाट हेटौंडामा शुरु भएको...

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कैलाशका एकजना पक्राउ

हेटौंडा,२६ कात्तिकः १४ बर्षीया किशोरीलाई जवरजस्ती करणी गरको अभियोगमा कैलाश गाउँपालिकाका एकजना २०...

साहित्य/कला

आँचलको साधारणसभामा पत्रकार शर्मासहित ६ स्रष्टा सम्मानित

हेटौंडा,२१ मंसीरः मकवानपुरमा रहेर साहित्यमा क्रियाशिल आँचल साहित्य कला पुञ्जले पत्रकार नवराज शर्मा सहित छ जना स्रष्टालाई सम्मान गरेको छ । जिल्लामा रहेको एकमात्र नारी साहित्यकारको संस्थाले आफ्नो वार्षिकोत्सव तथा साधारणसभाको अवसरमा साहित्यका विभिन्न विधामा योगदान पु¥र्याउने स्रष्टालाई सम्मान गरेको हो ।...

शिक्षा/स्वास्थ्य

रुपन्देहीको शैक्षिक भ्रमण टोली हेटौंडामा

हेटौंडाः रुपन्देहीस्थित यज्ञोदय दुग्धनाथ थारु वहुमुखी क्याम्पसका विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु र प्राध्यापकको अध्ययन अवलोकन भ्रमण टोली हेटौंडा आएको छ ।...

खेलकुद

मनोरञ्जन

फोटो फिचर

विश्व

हङकङमा २१० युट्यूब च्यानल बन्द

काठ्माडौ । गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ ।...

लियोनल मेस्सी सहित पुस्कस अवार्डको मनोनयनमा को को परे

काठ्माडौं, ३ भदौ । लियोनल मेस्सी र ज्लाटन इब्राहिमोभिच यस वर्षको पुस्कस अवार्डका लागि मनोनयनमा परेका छन् । पुस्कस अवार्डका दावेदार १०...