हेटौंडाः रुपन्देहीस्थित यज्ञोदय दुग्धनाथ थारु वहुमुखी क्याम्पसका विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु र प्राध्यापकको अध्ययन अवलोकन भ्रमण टोली हेटौंडा आएको छ । भ्रमण टोलीले मकवानपुर उद्योग वाणिज्य संघको टिमसँग सम्बन्धित विषयमा छलफल गरेको हो । मकवानपुर उद्योग वाणिज्य संघका...
हेटौंडा,१२ मंसीर । लामो समयदेखि त्रिभुवन विश्वविद्यालय अन्र्तगत हेटौंडामा रहेको वनविज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालय ९एएफयु० बीचको विवाद अन्तरगत आज त्रिविले पत्रकार सम्मेलन गरी एएफयुले बल मिचाई गरेको आरोप लगाएको छ । विवाद समाधान गर्न नेपाल...
हेटौंडा,१२ मंसीरः मकवानपुरको बकैया–१० मन्थली केराबारीस्थित प्रसिद्ध माविको विद्यालय भवन समुदायलाई हस्तान्तरण गरिएको छ । तोकिएको समयभन्दा करिब ३ महिनाअघि नै निर्माणकार्य सम्पन्न गरेर स्वच्छन्द खानी निर्माण सेवाले विद्यालय भवन आज एक समारोहबीच समुदायलाई हस्तान्तरण गरेको हो । दातृ...
हेटौंडाः बुटवल–२, स्थित उजिर सिंह माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा छवि नेपाल र शिक्षक अभिभावक संघको अध्यक्षमा सुहा बहादुर नेपाली चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा वडा प्रतिनिधि सुनिल शाक्य, टिका प्रसाद उपाध्याय, दिपेन्द्र शाक्य, तिला थापा,...
हेटौंडा,७ मंसीरः 'सुखी नेपाली, समृद्ध नेपाल'को अभियान लिएर अघि बढिरहेको सरकारको सामु बकैयाको यो विद्यालय चुनौतीको रुपमा उभिएको छ । आधारभूत तहमा पठनपाठन गर्ने विद्यार्थीहरु यस्तो कोठामा कष्टपूर्ण तरिकाले सिक्न बाध्य छन्, भने वनदेवी कालिका प्रा.विका शिक्षकहरुलाई पनि सिकाउन...
हेटौंडाः प्राथमिक तहमा स्थायी भएका शिक्षकहरूले आज शुक्रबार नियुक्तीपत्र सहित सपथ ग्रहण गरेका छन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा हेटौंडामा भएको कार्यक्रमका बीच १८५ जना स्थायी शिक्षकहरूले सपथ ग्रहण गरेका हुन् । कार्यक्रममालाई सम्बोधन गर्दै प्रमुख...
हेटौंडाः एक होटलमा आपत्तिजनक अवस्थामा महिलासँग फेला परेका भनिएका चुरियामाई माबिका प्रधानाध्यापक बिष्णु परियारले आफु निर्दोष रहेको बताएका छन् । उनले एक रेडियो कार्यक्रममा बोल्दै आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको दाबी गरेका हुन् । ४/५ जना साथीभाई खाजा खाईरहेको वेलामा...
हेटौंडा,४ मंसीरः हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि हिजो मंगलबारबाट सुरु गरिएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको दोस्रो दिन आज बुधबार ५ लाख रुपैयाँ दान संकलन भएको छ । प्रख्यात बाचन पण्डित दिनबन्धु पोख्रेलले बाचन गरिरहेको...
हेटौंडा,३ मंसिरः हेटौंडा उपमहानगरपालिका–१८, हर्नामाडीमा रहेको गोरक्षनाथ माविलाई प्राविधिक शिक्षालय बनाउनको लागि आज मंगलबारबाट श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ । महायज्ञको सुरु दिन आज २२ लाख ५० हजार रुपैयाँ सहयोग संकलन भएको आयोजकले जनाएको छ ।...
हेटौंडा,२५ कात्तिकः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६, शक्तिखोला स्थित दुर्गम क्षेत्रमा रहेको एक विद्यालयमा नेकपा मकवानपुरका युवा नेता तथा समाजसेवी अभिनाश गजुरेलले एक वर्षसम्म आफैले तलब दिने गरि एकजना शिक्षक राखिदिने भएका छन् । शिक्षक नियुक्त गर्न उनले विद्यालय प्रशासनसँग सहकार्य...

भरखरै प्राप्त

प्रमुख समाचार