हेटौंडाः विद्यार्थी शहीदहरु प्रितकुमार मोक्तान र भुपेन्द्र तिमल्सिनाको सम्झनामा हेटौंडा क्याम्पस परिसरमा निर्मित वाटिकाको विद्यार्थीहरुले सरसफाई गरेका छन् ।
नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी), मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा शनिबार शहीद स्मृति बाटिका सरसफाई गरिएको हो ।
हेटौंडा क्याम्पसमा अध्ययनरत...
हेटौंडाः हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी स्थित महेन्द्र माध्यमिक विद्यालयमा सम्मान तथा विदाई कार्यक्रम आयोजना भएको छ । विद्यालयमा कार्यक्रमको आयोजना गरी अक्षयकोष दाता सम्मान, दीर्घसेवा शिक्षक सम्मान तथा बिदाई र एसईई परीक्षार्थीहरुलाई बधाई तथा शुभकामना दिइएको हो । ...
हेटौंडाः जापानी राजदुतावासको सहयोगमा मकवानपुरको दुर्गम क्षेत्रमा रहेको राक्सीराङ गाउँपालिका–२ स्थित एक विद्यालयमा ६ कोठे भवन बन्ने भएको छ । भवन निर्माणका लागि दुतावासले एक करोड रुपैयाँ सहयोग गर्ने सम्झौता भएको हो ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका...
हेटौंडाः ‘विद्यार्थीको पढाईमा अभिभावकको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा निर्मल माविकी प्रकृति बर्तौला प्रथम भएकी छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरमा रहेको निर्मल माध्यमिक विद्यालयमा आज भएको वक्तृत्वकला प्रतियोगितामा सहभागी अरुलाई पछि पार्दै बर्तौलाले प्रथम स्थान हासिल...
हेटौंडाः रुपन्देहीस्थित यज्ञोदय दुग्धनाथ थारु वहुमुखी क्याम्पसका विविएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरु र प्राध्यापकको अध्ययन अवलोकन भ्रमण टोली हेटौंडा आएको छ । भ्रमण टोलीले मकवानपुर उद्योग वाणिज्य संघको टिमसँग सम्बन्धित विषयमा छलफल गरेको हो ।
मकवानपुर उद्योग वाणिज्य संघका...
हेटौंडाः हेटौंडा उपमहानगरपालिका अन्तर्गत साविक जनप्रिय स्रोत केन्द्र स्तरीय निबन्ध लेखन प्रतियोगितामा बालबोध माविकी साक्षी भुजेल प्रथम भएकी छन् ।
हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले शुक्रबार राजदेवी मावि गुवाबारीमा ‘मेरो अभिभावक’ विषयक निबन्ध लेखन प्रतियोगिता आयोजना गरेको थियो । आधारभूत...
हेटौंडा, फागुुन १८ नेपाल रेडव्रmस सोसाइटी मणिमुकुन्द उपशाखा वुटवलको आयोजना तथा नेपाल यवा रेडक्रस सर्कंल उजिर सिंह मा.वि वुटवल २ रुपन्देहीको आतिथ्यतामा शनिबार चौथो जुनियर युवा गोष्ठी सम्पन्न भएको छ ।
ने.र.सो मणिमुकुन्द उपशाखाका सभापति सुहा बहादुर...
हेटौंडाः हेटौंडामा रहेको बन विज्ञान अध्ययन संस्थानका कार्यवाहक अध्यक्षले भ्रष्टाचार गरेको भन्दै अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले त्यसको विरोध गरेका छन् ।
आज दुई संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै का.वा. अध्यक्षको राजीनामा माग गरेका हुन् । विद्यार्थी...
हेटौंडा,२९ वैशाखः सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशतसम्म छुट दिने भनी केही समयअघि सर्वपक्षीय सहमति जुटेपनि सो निर्णयको कार्यान्वयन नभएको भन्दै त्यस्ता सवारी साधनलाई आवश्यक कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन परेको छ । मकवानपुर बहुमुखी क्याम्पसका...
हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडाले जारी गरेको भर्नासूची खारेजीको माग गर्दै विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा ताला लगाएका छन् ।
गतसाल भन्दा फरक प्रक्रिया अपनाइएकोमा विरोध जनाउनुका साथै गतसाल जस्तै प्रक्रिया मागका साथ विद्यार्थी संगठनहरु आन्दोलनमा...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...