हेटौंडाः हेटौंडामा रहेको बन विज्ञान अध्ययन संस्थानका कार्यवाहक अध्यक्षले भ्रष्टाचार गरेको भन्दै अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले त्यसको विरोध गरेका छन् ।
आज दुई संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै का.वा. अध्यक्षको राजीनामा माग गरेका हुन् । विद्यार्थी...
हेटौंडा,
फागुन ९
फिनल्यान्डमा निजी विद्यालय छैनन् । निश्चित परीक्षा लिइँदैन । कुनै तनाव छैन । संसारकै उत्कृष्ट शिक्षा प्रणाली भएको देशमा फिनल्यान्ड निरन्तर रूपमा शीर्ष स्थानमा पर्न सफल छ ।
– फिनल्यान्डका बौद्धिक एवं शैक्षिक सुधारकले त्यहाँको शिक्षा प्रणालीमा पूर्ण रूपमा...
हेटौंडाः स्ववियु निर्वाचनको निर्धारित मिति नजिकिँदा पनि त्रिभुवन विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै निर्वाचन गराउन दवावस्वरुप विद्यार्थी संगठनहरुले देशभर ध्यानाकर्षणपत्र बुझाएका छन् । विगतमा अत्यन्त प्रतिकूल अवस्थामा समेत स्ववियु निर्वाचन नरोकिएको इतिहास रहेको भन्दै तोकिएकै मितिमा निर्वाचन गराउन...
मौसमी तापमान दिनदिनै ओह्रालो लाग्दैछ । हिजोभन्दा आज, आजभन्दा भोलिको चिसो बढ्ने क्रम छ । देशभर नै चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाउ दिइरहेको छ ।
जति-जति वायमुण्डल चिसिदै जान्छ, घाम प्यारो लाग्न थाल्छ । घामको न्यानो ताप्न मन...
चिप्लेढुङ्गाः पोखरा महानगरपालिकाले किशोरीको प्रजनन स्वास्थ्यलाई मध्यनजर गर्दै महानगरका शैक्षिक संस्थालाई सेनिटरी प्याडयुक्त बनाउने बताएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा महिला अधिकारको कुरा चलिरहँदा प्रजनन स्वास्थ्य अधिकारलाई जोड दिँदै महानगरका प्रवक्ता एवं वडा ५ का अध्यक्ष धनबहादुर नेपालीले शैक्षिक...
काठमाडौँ : नेपालमा बच्चालाई धेरै हुने समस्यामध्ये निमोनिया पहिलो नम्बरमा आउँछ। निमोनिया फोक्सोको संक्रमण हुने रोग हो। यो रुघाखोकी बिग्रेर हुन्छ । प्राय बच्चालाई मात्र हुने भनेर बुझिएतापनि यसले बुढेसकालसम्मै दुःख दिन्छ।
जाडोमा निकैसावधान रहनुपर्छ। फोक्सोको संक्रमण धेरैजसो किटाणुहरुले गराउँछ ।...
हेटौंडाः –यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ।
–नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन...
हेटौंडाः शिक्षा क्षेत्रमा सुधार र शिक्षकका अधिकारहरु समेटिएको २६ बुँदे माग पूरा गराउन दवाव दिँदै नेपाल शिक्षक महासंघ मकवानपुरले आज ३ नम्बर प्रदेशको हेटौंडामा रहेको सामजिक विकास मन्त्रालय घेराउ गरेको छ ।
महासंघको तेस्रो चरणको कार्यक्रम अन्र्तगत आज सबै प्रदेशका सामाजिक...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...