हेटौंडाः मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ मा रहेको जेनिथ इन्टरनेशनल स्कूलको बसमा आगजनी भएपछि स्कूलका सञ्चालक/प्रधानाध्यापकले फेसबुक स्ट्याटस मार्फत भावना तथा आक्रोश पोखेका छन् ।
स्कूलका सञ्चालक/प्रधानाध्यापक अनिल पाण्डले आफ्नो फेसबुक स्ट्याटस मार्फत अन्तिमसम्म संघर्ष गर्ने, दोषी पत्ता लगाउने र कारबाही...
हेटौंडाः मकवानपुर जिल्लाको प्रतिष्ठित क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसमा भएको शुल्क बृद्धिको निर्णय फिर्ता भएपछि विद्यार्थी संगठनहरुको नेतृत्वमा जारी रिले अनसन स्थगित भएको छ ।
गत पुस २० गते क्याम्पस संचालक समितिको बैठकले गरेको शुल्क वृद्धिप्रति असन्तुष्टि जनाउँदै विगत १९ दिनदेखि...
हेटौंडाः मकवानपुरे समाज काठमाडौंले बकैया गाउँपालिका–१२ स्थित सेतीदेवी आधारभूत विद्यालयमा अध्ययनरत १५० जना विद्यार्थीलाई सुइटर प्रदान गरेको छ । सोही अवसरमा रोज बहिनी किशोरी समुह काठमाडौंले कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरेको...
हेटौंडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय वन संकाय हेटौंडाले जारी गरेको भर्नासूची खारेजीको माग गर्दै विद्यार्थी संगठनहरुले क्याम्पस प्रशासनमा ताला लगाएका छन् ।
गतसाल भन्दा फरक प्रक्रिया अपनाइएकोमा विरोध जनाउनुका साथै गतसाल जस्तै प्रक्रिया मागका साथ विद्यार्थी संगठनहरु आन्दोलनमा...
हेटौंडाः मकवानपुर बुहुमुखी क्याम्पसले गरेको शुल्क बृद्धिको विरोध गर्दै विद्यार्थीहरु तीन दिनदेखि रिले अनसमा छन् । मकवानपुर बहुमुखी क्याम्पसको पुस २० गते बसेको सञ्चालक समितिको बैठकले शुल्क वृद्धि गरेसँगै स्वतन्त्र विद्यार्थी युनियनको नेतृत्वमा विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् ।...
हेटौंडाः मकवानपुर बहुमुखी क्याम्पसमा शुल्कवृद्धि गरिएकोमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले विरोध जनाएको छ ।
स्ववियु सभापति कुमार केसीले आज एक विज्ञप्ति जारी गर्दै शुल्कबृद्धिको विरोध जनाएका हुन् । “विद्यार्थीको ढाड सेक्ने गरी गरिएको शुल्क बृद्धि निर्णयप्रति स्ववियुको ध्यानाकर्षण भएको...
आम अभिभावकको हस्ताक्षरसहितको विज्ञप्ती
हेटौंडा,२७ मंसीरः मकवानपुर बहुमुखी क्याम्पसमा तेस्रो बिबिए/बिबिएम कप आज शुक्रबारदेखि सुरु भएको छ ।
आइतबारसम्म सञ्चालन हुने बिबिए/बिबिएम कप अन्तर्गत फूटबल, डोरी तान्ने र व्याडमिन्टन खेल हुने मकवानपुर बहुमुखी क्याम्पसका बिबिए/बिबिएम कार्यक्रम निर्देशक मधुकुमार सिंहले जानकारी दिए ।
मकवानपुर...
हेटौंडा,२७ मंसीरः 'बिबिए/बिबिएम'मा उत्कृष्ट नतीजा दिँदै आएको मकवानपुर बहुमुखी क्याम्पसले बिबिएम आठौं सेमेस्टरमा शत प्रतिशत नतीजा प्राप्त गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले हिजो साँझ सार्वजनिक गरेको नतीजा अनुसार परीक्षामा सहभागी कूल ३४ विद्यार्थीमध्ये सबै सफल भई शत प्रतिशत नतीजा...
हेटौंडा,२३ मंसीरः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा गौरीटारमा निर्माणाधीन केन्द्रीय खेलकुद प्रतिष्ठानको अवलोकन गरेका छन् ।
प्रदेशका मुख्यमन्त्री भएपछि विशेष चासो लिएर महत्वका साथ हेरेका छन् । बजेट अभावमा अलपत्र रहेको प्रतिष्ठान निर्माणमा ३ नम्बर प्रदेश सरकारले अग्रसरता...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...