हेटौंडाः हेटौंडामा रहेको बन विज्ञान अध्ययन संस्थानका कार्यवाहक अध्यक्षले भ्रष्टाचार गरेको भन्दै अखिल (क्रान्तिकारी) र अनेरास्ववियुले त्यसको विरोध गरेका छन् । आज दुई संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै का.वा. अध्यक्षको राजीनामा माग गरेका हुन् । विद्यार्थी...
हेटौंडाः स्ववियु निर्वाचनको निर्धारित मिति नजिकिँदा पनि त्रिभुवन विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक नगरेको भन्दै निर्वाचन गराउन दवावस्वरुप विद्यार्थी संगठनहरुले देशभर ध्यानाकर्षणपत्र बुझाएका छन् । विगतमा अत्यन्त प्रतिकूल अवस्थामा समेत स्ववियु निर्वाचन नरोकिएको इतिहास रहेको भन्दै तोकिएकै मितिमा निर्वाचन गराउन...
हेटौंडाः जनप्रिय मावि प्राविधिक शिक्षालयकी मीरा कार्की उत्कृष्ट वक्ता बनेकी छन् । विद्यालयमा शिक्षा दिवसको अवसर पारेर आज आयोजित ‘राष्ट्र विकासमा कृषि शिक्षाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी १३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रथम स्थान हासिल गरेकी हुन् ।...
हेटौंडाः बुधबार संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुले शोक व्यक्त गरेका छन् । आज हेटौंडामा रहेको बन विज्ञान अध्ययन संस्थानमा शोक...
हेटौंडाः सार्वजनिक यातायातमा पाउनुपर्ने नियमअनुसारको छुट कार्यान्वयन गर्न माग गर्दै मकवानपुरका विद्यार्थीहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् । विद्यार्थी संगठनहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय पुगेर मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । पटक–पटक टेम्पो...
हेटौंडा,२७ फागुनः विद्यार्थीको पहलबाट मकवानपुका साझा यातायातमा ४५ प्रतिशत छुट कार्यान्वयनको निर्णय भएको छ । मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मकवानपुरमा सार्वजनिक सवारीहरुको लापरवाहीले विद्यार्थीहरु मर्कामा परेको भन्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई फागुन २३ गते ध्यानाकर्षण पत्र बुझाएका थिए...
हेटौंडा, फागुन ९ फिनल्यान्डमा निजी विद्यालय छैनन् । निश्चित परीक्षा लिइँदैन । कुनै तनाव छैन । संसारकै उत्कृष्ट शिक्षा प्रणाली भएको देशमा फिनल्यान्ड निरन्तर रूपमा शीर्ष स्थानमा पर्न सफल छ । – फिनल्यान्डका बौद्धिक एवं शैक्षिक सुधारकले त्यहाँको शिक्षा प्रणालीमा पूर्ण रूपमा...
हेटौंडाः नेकपा सम्बद्ध दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी), मकवानपुरले आफ्ना दिवंगत नेताद्वय रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोकसभाको आयोजना गरेको छ । दुई संगठनले आज संयुक्त रुपमा मकवानपुर बहुमुखी क्याम्पसमा शोकसभाको आयोजना गरेको हो...
मौसमी तापमान दिनदिनै ओह्रालो लाग्दैछ । हिजोभन्दा आज, आजभन्दा भोलिको चिसो बढ्ने क्रम छ । देशभर नै चिसो बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाउ दिइरहेको छ ।  जति-जति वायमुण्डल चिसिदै जान्छ, घाम प्यारो लाग्न थाल्छ । घामको न्यानो ताप्न मन...
हेटौंडाः –यदि चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ। –नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन...

भरखरै प्राप्त

प्रमुख समाचार