हेटौंडाः गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित हेमराज पहारी स्मृति प्रतिष्ठानले मकवानपुरको झरना साहित्यिक परिवारलाई पुरस्कृत गरेको छ । सबै क्षेत्र, उमेर र विधाका स्रष्टालाई साझा छहारी प्रदान गरेर नेपाली बाङ्मयको समग्र पक्षलाई सवल र सक्षम बनाउने काममा...
बकैया/झरना साहित्यिक परिवारको आयोजनामा शुक्रबारदेखि सुरु भएको दोस्रो बकैया साहित्य महोत्सव रचना वाचन तथा श्रष्टा सम्मान गर्दै शनिबार सम्पन्न भएको छ । महोत्सव अन्तर्गत दोस्रो तथा अन्तिम दिन शनिबार स्रष्टा सम्मान सहित युवा पुस्ताको रचना वाचन भएको थियो ।...
हेटौंडाः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा महिला साहित्यकारहरु आबद्ध आँचल साहित्य कला पुञ्ज मकवानपुरले बिहिबार साँझ भर्चुअल माध्यम जुममार्फत लैंगिक हिंसा बिरुद्धको रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रगतिशील कवि तथा साहित्यकार कुन्ता शर्माको प्रमुख आतिथ्यमा सञ्चालित...
हेटौंडाः हरेक महिनाको तेस्रो शनिबार मासिक भेटघाट तथा रचना वाचन गर्दै आएको आँचल साहित्य कला पुञ्ज मकवानपुरले यसपटक मुक्तककार भवानी न्यौपाने तिमल्सिनाको मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको छ । आज शनिबारको दिन भर्चुअल माध्यम जुम मार्फत कार्यक्रम भएको हो...
युवराज विश्वकर्मा/कहिलेसम्म कोरोनाको, कहरमा खै चल्छ जीवनमानवाता नभाको यो, सहरमा खै चल्छ जीवनअभावको खाल्डो भित्र तड्पिएर सधैँभरि,कुन खुशीले अधुरा लौ, रहरमा खै चल्छ जीवन ! आधा यात्रा नटुङ्गिदै, बाटोहरु छेकिएसीभाग्य कोर्ने कलमद्वारा, अन्धकार लेखिएसीबिलाइ गए आशा सबै, केवल डरको भुमरिमा,कसोगरी...
हेटौंडाः नजिकिँदै गरेको तीजको सन्दर्भमा आँचल साहित्य कला पुञ्ज मकवानपुरले सचेतनामुलक कार्यक्रम गरेको छ । तीजविशेष कार्यक्रममा लेखक तथा अभियन्ता राधा पौडेलको पुस्तक अपवित्र रगतमाथि चर्चा तथा महिनावारी केन्द्रित बहस सञ्चालन गरेको हो । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा लेखक...
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २५४औं साहित्य शृङ्खला भर्चुअल माध्यमबाट अन्तर प्रदेश कवि गोष्ठीको रुपमा सम्पन्न भएको छ । शनिबार कविहरुले तीन चरणमा रचना बाचन गरेका छन् । प्रदेश १ बाट रमेश शुभेच्छु, प्रदेश २ बाट सञ्जय शाह ʽमित्र...
हेटौंडा: कोरोना भइरस (कोभिड-१९) संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको प्रतिकूल समयलाई अनुकूलतामा परिणत गर्न विभिन्न साहित्य सर्जकहरू यतिबेला आफ्नो रुचि क्षेत्रमा क्रियाशील छन् । यसै सन्दर्भमा झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष समेत रहेका मकवानपुरे साहित्यकार दिपक...
हेटौंडाः हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री)का प्राध्यापक डा. ललितकुमार लाल दासले कोरोना भाइरस (कोभिड १९) विरुद्धको भ्याक्सिन तयार पारेको दाबी गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको भाइरसविरुद्ध लड्न प्रतिरोधात्मक र उपचारात्मक औषधि आफूले ७० दिन लगाएर तयार पारेको...
रेणुका खतिवडा/भोक खाएर अघाउनु,प्यास पिएर हृदय भिजाउनु- सडक ओछ्याएर सुत्नु,आकाश ओडेर निदाउनु । आँखाभरीका गह्रौँ सपनाहरूलाई,जुत्ता बनाएर-रहरका तुनाहरुले कस्दै,कच्याक कुचुक कुल्चनु । र, हिँडिरहनु यावत अप्ठ्याराहरु । तर,नरोकिनु यात्राहरुमा,नहार्नु जिन्दगीसँग-जिन्दगीमा सबैभन्दा महत्वपूर्ण जिन्दगी हुन्छ ।

भरखरै प्राप्त

प्रमुख समाचार