२९,बैशाखः आजदेखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा...
बैशाख १५ जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिएका छन् । भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि...
हेटौंडा,२० चैत्रः हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा यू.के.जीमा उत्तीर्ण भएका ३४ जना विद्यार्थी दीक्षित भएका छन्। उनीहरुलाई विद्यालयले दीक्षान्तको लुगा पहिराएर र प्रमाणपत्र प्रदान गरेको थियो । विद्यालयका प्राथमिक तहका संयोजक तथा दीक्षान्त...
हेटौंडाः बिबिएम दोस्रो सेमेस्टरको नतीजा प्रकाशित भएको छ । प्रकाशित नतीजा अनुसार मकवानपुर बहुमुखी क्याम्पसकी प्रजिता सुवेदी नेपाल तेस्रो भएकी छन् । कूल ४ एसजिपिएमा ३.८७ SGPA ल्याई उनी नेपाल तेस्रो भएकी हुन् । मकवानपुर क्याम्पसकै मनिषा लुईंटेल ३.८०...
हेटौंडाः विद्यालय सबैतर्फबाट सुरक्षित हुनुपर्नेमा आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । शिक्षा विकाश निर्देशनालय ३ नम्बर प्रदेशको आयोजनामा सञ्चालित विद्यालय सुरक्षा सम्बन्धी प्रदेश स्तरीय कार्यक्रम उद्घाटनको असरमा सहभागीहरुले यस्तो कुरा बताएका हुन् । कार्यक्रममा...
हेटौंडा,२७ फागुनः विद्यार्थीको पहलबाट मकवानपुका साझा यातायातमा ४५ प्रतिशत छुट कार्यान्वयनको निर्णय भएको छ । मकवानपुर बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मकवानपुरमा सार्वजनिक सवारीहरुको लापरवाहीले विद्यार्थीहरु मर्कामा परेको भन्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङलाई फागुन २३ गते ध्यानाकर्षण पत्र बुझाएका थिए...
हेटौंडाः सार्वजनिक यातायातमा पाउनुपर्ने नियमअनुसारको छुट कार्यान्वयन गर्न माग गर्दै मकवानपुरका विद्यार्थीहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् । विद्यार्थी संगठनहरुले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय पुगेर मकवानपुरका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । पटक–पटक टेम्पो...
हेटौंडाः नेकपा सम्बद्ध दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी), मकवानपुरले आफ्ना दिवंगत नेताद्वय रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको निधनमा श्रद्धाञ्जली अर्पण गर्दै शोकसभाको आयोजना गरेको छ । दुई संगठनले आज संयुक्त रुपमा मकवानपुर बहुमुखी क्याम्पसमा शोकसभाको आयोजना गरेको हो...
हेटौंडाः बुधबार संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको ज्यान जाने गरी ताप्लेजुङमा भएको दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानका विद्यार्थीहरुले शोक व्यक्त गरेका छन् । आज हेटौंडामा रहेको बन विज्ञान अध्ययन संस्थानमा शोक...
हेटौंडाः जनप्रिय मावि प्राविधिक शिक्षालयकी मीरा कार्की उत्कृष्ट वक्ता बनेकी छन् । विद्यालयमा शिक्षा दिवसको अवसर पारेर आज आयोजित ‘राष्ट्र विकासमा कृषि शिक्षाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी १३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रथम स्थान हासिल गरेकी हुन् ।...

भरखरै प्राप्त

प्रमुख समाचार