हेटौंडाः पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–८ महांकालस्थित जनज्योति आधारभूत विद्यालयलाई ५ कोठे भूकम्प प्रतिरोधी भवन हस्तान्तरण गरिएको छ ।
अन्तर्राष्ट्रिय दातृ निकाय लिसा हिमालय इभी, जर्मनी र दीगो विकासका लागि एकता(यूएसडी) नेपालको संयुक्त पहलमा निर्मित भवन यूएसडी नेपालका कार्यक्रम संयोजक...
हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले र भारतीय दुतावासका चार्ज डिअफेयर्स डा. अजयकुमारले आज मंगलबार हेटौंडा उपमहानगरपालिका–६, गौरीटारमा बहुप्राबिधिक महाविद्यालय (पोलिटेक्निक इन्स्टिच्युट)को शिलान्यास गरेका छन् । निकै महत्वका साथ हेरिएको उक्त नेपाल भारत मैत्री इन्स्टिच्युट सम्झौता भएको ९...
हेटौंडा,१७ कात्तिकः शिक्षाको उज्यालो घामबाट वञ्चित हुने अवस्थामा रहेका बालबालिकाको शैक्षिक भविष्य सुनिश्चित गर्नका लागि शिक्षामा सहयोग गर्दै आएको नारी संरक्षण केन्द्र मकवानपुरले स्टेशनरी सामग्री वितरण गरेको छ । आज हेटौंडामा आयोजित एक कार्यक्रमबीच केन्द्रले ६० जना बालबालिकालाई शैक्षिक...
हेटौंडा,८ कात्तिकः मकवानपुर जिल्लाकै पुरानो क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. शंकर प्रसाद उपाध्याय नियुक्त भएका छन् ।
हिजो बुधबार बसेको क्याम्पस सञ्चालक समितिको बैठकले डा. उपाध्यायलाई आगामी ४ वर्षे कार्यकालका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको थियो । आज...
हेटौंडाः जापानी राजदुतावासको सहयोगमा मकवानपुरको दुर्गम क्षेत्रमा रहेको राक्सीराङ गाउँपालिका–२ स्थित एक विद्यालयमा ६ कोठे भवन बन्ने भएको छ । भवन निर्माणका लागि दुतावासले एक करोड रुपैयाँ सहयोग गर्ने सम्झौता भएको हो ।
नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका...
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका चार विद्यालयमा निर्माण गरिएको भौतिक संरचनाहरुको अनुगमन गरिएको छ ।
प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा राडो नेपालले सञ्चालन गरेको समावेशी सुरक्षित विद्यालय प्रवद्र्धन कार्यक्रम अन्तर्गत निर्मित भौतिक संरचनाको अवलोकन तथा अनुगमन गरिएको हो ।हेटौंडा–१४ मयुरधापस्थित जनज्योति...
हेटौंडाः शिक्षामन्त्री गिरीराजमणि पोखरेलले शैक्षिक संस्था सिकाई केन्द्रित बनाई शिक्षालाई सीप, सीपलाई श्रम र श्रमलाई उपयोगितासँग जोड्नुपर्ने बताएका छन् ।
नेकपा पार्टी कार्यालय हेटौंडामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्रि पोखरेलले यस्तो बताएका हुन् । उनले मकवानपुरको चित्लाङमा २ वर्षभित्र पिएचडि...
हेटौंडा,२७ भदौः सामाजिक समस्याको रुपमा रहेको बाल विवाहको न्यूनीकरणका लागि विद्यार्थीहरुले आफ्नो वक्तृत्व मार्फत प्रस्तुती दिएका छन् । वदलिँदो परिस्थितिसँगै बाल विवाहको रुप परिवर्तन भएपनि अझैसम्म बाल विवाह समाज तथा देशकै समस्याको रुपमा रहेको भन्दै बाल विवाह न्यूनीकरणका लागि...
हेटौंडाः निर्माण कम्पनीको लापरवाहीका कारण समयमै काम नसकिँदा सरकारको काममा समेत नकारात्मक असर परिरहेको सन्दर्भमा सम्झौता मिति सकिनुअघि नै विद्यालय भवन निर्माण सम्पन्न गरेको भन्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निर्माण कम्पनीको खुलेर प्रशंसा गरेका छन् ।
मकवानपुरको...
हेटौंडा,२५ साउनः घण्टौं हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी ३ नम्बर प्रदेश सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ ।
सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षमा रु दुई करोड ५०...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...