हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २५१ औं साहित्य श्रृङ्खला आज शनिबार फेसबुक लाइभमार्फत् सम्पन्न भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनका कारण प्रविधिको उपयोग गर्दै कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
मकवानपुरको...
आरती भण्डारी/कमरेडहरु हाम्रा उद्देश्य एउटै,हाम्रा नारा र एजेन्डा एउटै,हाम्रो चुनाव चिन्ह एउटै,अनि हाम्रो वर्ग र जात पनि एउटै,हाम्रो यात्राको अन्तिम बिन्दु पनि एउटै।
पार्टीभित्र त कमरेडहरु १हामीले गुट स्वीकार गर्यौं,हामीले चुनाव स्वीकार गर्यौं,हामीले आन्तरिक प्रतिस्पर्धा पनि स्वीकार्यौं ।
सबै मिलेर,चुहिएका...
आरती भण्डारी/कोभिड-१९ को लकडाउनले म एउटालाई मात्रै होईन,कमरेडलाई पनि फुर्सदिलो बनाएको छ
उठ्ने बित्तिकै फेसबुक खोल्ने प्रायः सबैको बानी हुन्छमेरो पनि फेसबुक खोलेरै दिनको सुरुवात हुन्छफेसबुक खोल्नेबित्तिकै अनौठो लाग्छग्रुप च्याटका मेसेज टिङ्टिङ बज्छन् एकले अर्कालाई मरिमरी गाली गरिएका हुन्छन्सम्यमित कोहि...
आरती भण्डारी/ म कहिलेकाहीँ कल्पना गर्छु,एक्लै एक्लै सोच्ने गर्छु,बाघ र बाख्रालाई एकै खोरमा बाँधेर–कि त दुबै मिली घाँस खाउ,कि दुबै मिली मासु खाउ भन्यो भने–साँच्चै तिनीहरु के गर्लान् ?
दुबैले घाँस खान्छु भन्लान् र ?या दुबैले मासु नै खालान् र...
आरती भण्डारी/ काईला दाईको चुलो बलेन रे,साईंली दिदिको पनि त्यस्तै दशा छ रे,हेर त साथी विश्व दुखिरहेको छ,मानिसहरु मरिरहेका छन्,कोभिड १९ को सिकार बनिरहेका छन्,सबै देशका सरकार अआफ्ना देशबासीको सुरक्षा गर्न,संकट कम गर्न लागिपरेकै छन्,यस्तैमा हाम्रो मुलुक नेपालदेशबासीलाई घरभित्रै...
हेटौंडा, फागुन ६
काभ्रेः ग्याम्जो लामा थोकर टङ–टङ–टङ घण्टी बज्यो । हाप छुट्टीको घण्टी थियो यो । म कक्षा ९ को विद्यार्थी । करिब १ घण्टा हामी भलिवल खेल्यौं । कक्षा ९ र १० का साथीहरु सधैं...
हेटौंडाः साहित्यकार तथा पत्रकार डा. नवराज लम्सालसहित विभिन्न क्षेत्रमा क्रियाशील रही समाजमा योगदान पुर्याउने सात जनालाई मकवानपुरमा सम्मान गरिने भएको छ ।
मकवानपुरको छतिवनमा २०५० सालमा स्थापित झरना साहित्यिक परिवारले आफ्नो २७औँ वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रमा क्रियाशील रही समाजमा...
हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा रहेको गौतमबुद्ध पर्यटन पार्कमा ‘बकैया साहित्य महोत्सव’ हुने भएको छ । नयाँ पर्यटकीय गन्तव्यका रुपमा स्थापना हुँदै गरेको पार्कमा झरना साहित्यिक परिवार मकवानपुरको २७औँ वार्षिकोत्सवको अवसरमा आगामी फागुन १६ र १७ गते महोत्सव आयोजना गर्ने...
हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको छतिवनमा स्थापना भई क्रियाशील रहँदै आएको साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरको तेस्रो अधिवेशनले दीपक गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । छतिवनमा आज शुक्रबार भएको अधिवेशनले पुनः गौतम अध्यक्ष रहने गरी नयाँ...
हेटौंडाः वरिष्ठ संगीत साधक, कवि एवम् गीतकार भीम विरागको जन्मदिनको अवसरमा विभिन्न क्षेत्रबाट समाजमा योगदान पु¥याउने ७ जना पुरस्कृत हुने भएका छन् । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले आज शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी यसवर्ष पुरस्कृत...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...