Thursday, May 2, 2024

प्रदेश समाचार

चितवन, ३ भदौ । चितवन प्रहरीले चितवन जिल्ला अदालतसँग रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्र्कीमाथि अनुसन्धान पूरा नभएको जनाउँदै उनीहरुलाई थप अनुसन्धानको लागि २० दिन हिरासतमा राख्न माग गरेको छ । सरकारी वकिल कार्यालयमार्फत प्रहरीले यस्तो...
हेटौंडा,२९ साउन । सरकारले विजनेस दिन नसक्दा प्रदेश ३ को प्रदेशसभा बैठक डेढ महिनादेखि बस्न सकेको छैन । प्रदेशसभा सचिवालयको अनुसार असार १२ गते आर्थिक वर्ष २०७६/०७७ को बजेट पारित भएर स्थगित भएको बैठक विजनेस नहुँदा...
हेटौँडा,२९ साउन । आज मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १३ मा प्रदेश सरकारको अनुदानमा सञ्चालनमा रहेका दुई वटा फर्महरुको अवलोकन गरेको छ । भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सरकारले अनुदान...
चिल्लो पिरो कम गर्नुहोला भनेर चिकित्सकले भन्ने गर्नुहुन्छ । तर तपाई हामीलाई यो जानकारी हुन जरुरी छ की चिकित्सकको रोजाई र स्वास्थ्य क्षेत्रले नै प्रमाणित गरेको कुरा यो छ की अकबरे खुर्सानी भने मानिसका लागि अति नै...
श्रावन २७ प्रदेश नम्बर ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले चालु आर्थिक वर्षमानै प्रदेश युवा परिषद गठन गर्ने र यसको लागि कानून निर्माणको चरणमा रहेकोपनि बताउबताएका छन् । सामाजिक विकाश मन्त्रालयको आयोजनामा २० औ अन्तराष्ट्रिय युवा...
हेटौंडा,२१ साउनः ३ नम्बर प्रदेश विपद् व्यवस्थापन समितिले बाढी, पहिरो, डुवान लगायतका घटनामा परी विस्थापित भएकाहरुलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । समितिका अध्यक्ष ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा...
हेटौंडा,१७ साउनः मकवानपुर जिल्लाका उद्योगहरुमा कार्यरत १४४ जना मजदुरलाई यसवर्ष जागीरबाट हटाइएको छ । साथै, काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको श्रम तथा रोजगार कार्यालय हेटौंडाले जनाएको छ ।
साउन १६ ब्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौंडाले पाँच वटा सीपमुलक तालिमको उद्घाटन गरेको छ । केन्द्रले छ महिने कम्प्यूटर र जनरल मेकानिक्स तथा तीन महिने बिद्युत जडान, केश श्रृङ्गार तथा सौन्दर्य र सिलाई कटाई तालिमको...
साउन १६ ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छिटो काम सक्ने ठेकेदारलाई पुरस्कारको ब्यबस्था गर्नु पर्ने बताएको छ । भौतिकपूर्वाधार विकास मन्त्रालयका कर्मचारीहरुसंग भएको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नगर्ने ठेकेदारलाई जरिवानाको व्यबस्थामा कडाई गर्नुपर्ने...
धादिङ, ७ साउन । भूकम्पले ध्वस्त भएका जिल्लाका ठूला १० विद्यालय र ५ स्वास्थ्य चौकी निर्माण सुरु हुन सकेको छैन । भारतीय राजदूतावासले निर्माणको जिम्मा लिए पनि निर्माण सम्पन्न गर्ने समय सकिँदा समेत निर्माण सुरु नभएको जिल्ला...

भरखरै प्राप्त

प्रमुख समाचार