Friday, May 17, 2024

प्रदेश समाचार

हेटौंडा,५ कात्तिक । प्रदेश नं ३ का प्रदेशसभा सदस्य सानुकुमार श्रेष्ठले प्रदेशसभाले देशको मूल कानूनका रुपमा रहेको संविधान र सङ्घीय सरकारले निर्माण गरेका ऐनसँग बाझिने गरी कानून निर्माण नगरेको बताउनुभएको छ । अधिबक्ता तथा संबिधानसभा सदस्य...
हेटौंडा,४ कात्तिकः उद्योग, पर्यटन बन तथा बातावरणमन्त्री अरूण नेपालले देश विकासकै लागि सामुदायिक वनबाट कर लिने नीति बनेको बताएका छन् । पारिवारीक नीजि वन संघ नेपाल प्रदेश ३ को प्रथम अधिवेशनको आज हेटौंडामा उद्घाटन गर्दै मन्त्री नेपालले...
हेटौंडा,४ कात्तिकः पारिवारीक नीजि वन संघ ३ नम्बर प्रदेश अध्यक्षमा सहदेव न्यौपाने चयन भएका छन् । आज हेटौंडामा सम्पन्न संघको प्रथम प्रदेश अधिवेशनले भक्तपुरका न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।
हेटौंडा,१४ असोजः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मानिसमा निराशा जान नदिन मिडियाले भूमिका खेल्नुपर्ने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज पत्रकारहरुसँग भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले...
असोज ७ मकवानपुरको वकैयाँ गाउँपालिकाको हात्तिसुडेमा निर्माणाधिन प्रहरी चौकी भवनको आज अनुगमन गरिएको छ । प्रदेश–३ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा निर्माण भएको प्रहरी चौकी भवनको आज अनुगमन गरिएको हो । प्रदेश सरकारले बिभीन्न जिल्लामा...
हेटौंडा,३ असोजः ३ नम्बर प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले राज्य व्यवस्था बदलिएपनि जनताको अवस्था बदल्ने चुनौती रहेको बताएका छन् । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज हेटौंडास्थित मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजित भव्य...
असोज २ डेंगु फैलिएपछि सचेतनाको लागि हेटौंडामा सामाजिक विकास मन्त्री युवराज दुलालसहितको र्याली आज विहान निस्केका छन् । देशभरि फैलिएको डेंगु रोग मकवानपुर जिल्लामा पनि फैलिँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी...
हेटौंडाः किराँत देवास राई उत्थान समाजले १५औं स्थापना दिवस विविध कार्यक्रमगरी मनाएको छ । देवास राईको मुख्य बसोबास रहेको मकवानपुरको बागमती गाउँपालिकास्थित राईगाउँमा विभिन्न जिल्लाबाट भेला भएका देवास राईले साँस्कृतिक कार्यक्रमका साथ स्थापना दिवस मनाएका हुन् ।विभिन्न...
हेटौंडा,२९ भदौ । बालबालिकामाथि हुने सबै प्रकारका हिंसा, श्रमशोषण र दुब्र्यवहारको अन्त्य गर्दै उनीहरुको सर्वाङगिण विकासको लागि हामी सबै सचेत र जागरुक रहनुपर्ने भन्दै ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बालदिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।...
भक्तपुर / जुवा खेलेबापत पक्राउ नगर्ने सर्तमा प्रहरीलाई ४० हजार रुपैयाँ घुस दिन खोज्ने एक जना भक्तपुरबाट पक्राउ परेका छन् । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ सल्लाघारीमा गंगालाल श्रेष्ठले घर भाडामा लिई जुवा तास...

भरखरै प्राप्त

प्रमुख समाचार