Friday, April 19, 2024

प्रदेश समाचार

काभ्रेपलाञ्चोक, ५ साउन । निर्माण सम्पन्न भएको दुई महिनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयमार्फत...
हेटौडा,२ साउन । नेपाल सरकारबाट २०७६ श्रावण १ गतेदेखि लागू गरेको वेभमा आधारित Vehicle and Consignment Tracking System (VCTS) मा अभिलेख गराई कारोबार गर्नुपर्ने व्यवस्था साना व्यवसायीहरुको लागि असम्भवनै देखिएकोले भन्दै हेटौडाका केही व्यवसायीहरुले समय दिन...
हेटौडा,१ साउन । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकासका लागि तीन वटै सरकारका बीचमा सहकार्य हुन आवश्यक रहेको बताउनु भएको छ । सरसफाइ तथा हरियाली प्रवद्र्धन कार्यक्रमको आज यहाँ शुभारम्भ गर्नुहुँदै उहाँले भौतिक विकास मात्र...
धनुषा । जनकपुरमा आन्दोलनरत शिक्षकहरुमाथि प्रहरीले हस्तक्षेप गर्दै लाठीचार्ज गरेको छ । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि शिक्षकहरुले चक्काजाम गरेपछि प्रहरीसँग झडपसमेत भएको छ । प्हररीले शिक्षकहरुमाथि लाठीचार्ज साथै धडपकडसमेत...
हेटौंडा । मकवानपुरमा मापदण्ड बिपरित सञ्चालनमा रहेका सबै क्रसर उद्योग र हाल सञ्चालनमा रहेका वालुवा प्लानहरु अनिश्चित कालका लागि बन्द गरिने भएको छ । आउँदो आर्थिक वर्षको साउन १ गते देखि अनिस्चित कालका लागि क्रसर उद्योग र...
हेटौंडा, १७ असार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ५ दिने चीन भ्रमणका लागि मङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । केही समय अगाडि भगिनी सम्बन्ध कायम भएको चिनको गान्सु प्रान्तका गभर्नरको निमन्त्रणामा मुख्यमन्त्रीको नेतृत्वमा मंगलबार बिहान ७ जनाको...
काठमाडौँ,१५ असार । तनहुँको आँबुखैरेनी निवासी समाजसेवी ईश्वर मल्ल र उनकी श्रीमती नीलकुमारी मल्लले गोरखा र तनहुँका विद्यालय र मन्दिर गरी नौ संस्थामा रु ३३ लाख बराबरको अक्षयकोष स्थापना गरेका हुन् । गरीब तथा...
हेटौंडा,१४ असारः ३ नम्बर प्रदेश सरकारले बृक्षारोपणको अभियान आजबाट औपचारिक रुपमा सुरु गरेको छ । यसै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवास क्षेत्रमा आज बिहान फलफूलको विरुवा रापेर अभियानको सुरुवात गरिएको हो । सरकारले...
हेटौंडा,१४ असारः राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णु ओझाले समावेशी राष्ट्र निर्माणका लागि सरकारलाई दवाव दिने बताएकी छन् । राष्ट्रिय समावेशी आयोग ललितपुरको आयोजनामा आज हेटौंडामा सञ्चालित औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकहरुको बर्तमान अवस्थाका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै...
हेटौंडा,१२ असारः राष्ट्रिय महिला अधिकार मन्च प्रदेश ३ समितिको अध्यक्षमा मेनुका रिमाल चयन भएकी छन् । आज हेटौंडामा भएको प्रदेश भेलाले मेनुका रिमाल (चितवन)को अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको हो ।

भरखरै प्राप्त

प्रमुख समाचार