Tuesday, January 28, 2020
Home समाचार प्रदेश समाचार

प्रदेश समाचार

हेटौंडा,माघ १३ हेटौंडाः बागमती प्रदेशका प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जन सहित पारित गर्नुपर्ने बताएका छन् । एमसीसीसँग सरकारले विद्युत् प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नति गर्न लिने भनिएको सहयोग...
हेटौंडाः बागमती प्रदेशका प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जन सहित पारित गर्नुपर्ने बताएका छन् । एमसीसीसँग सरकारले विद्युत् प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नति गर्न लिने भनिएको सहयोग अत्यन्तै महत्वपूर्ण...
हेटौंडा,माघ १३ देशकै महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास भएको हेटौंडाको सहिद स्मारकमा मगंलबार राष्ट्रपति विद्यादेवि भण्डारी आउने भएको छ । बागमती प्रदेश हेटौंडा स्थित सहिद स्मारकको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका सहिद प्रतिमाहरुको अनावरण गरिने कार्यक्रम...
हेटौंडाः भोली शुक्रबार बागमती प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । यस प्रदेशमा माघ १० गते ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको हो। माघ ११ मा तामाङ समुदायको सोनाम ल्होसार...
हेटौंडाः बागमती प्रदेशमा माघ १० गते सार्वजनिक बिदा हुने भएको छ। आइतबार बसेको मन्त्रीपरिषद् बैठकले यस प्रदेशमा माघ १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। माघ ११ गते तामाङ समुदायको सोनाम ल्होसार परेको...
हेटौंडाः प्रदेशको नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम भएपछि स्थानीयहरुले हर्षोल्लासका साथ हेटौंडा बजारका चोकहरु तथा घर घरमा दीप प्रज्वलन गरी खुशियाली मनाएका छन् ।
हेटौंडा, पुस २७ प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएको छ । त्यसैगरी प्रदेशको नाम वागमती राखिएको छ । स्थायी राजधानी हेटौंडाको पक्षमा १ सय ५ मत प्रदेशसभामा सम्पन्न मतदान मतद खसेपछि स्थायी राजधानी मकवानपुर...
हेटौंडाः ३ नम्बर प्रदेशको संसदमा नेकपा र कांग्रेसले साझा प्रस्ताव दर्ता गराएका छन् । प्रदेशको नाम र स्थायी राजधानीको प्रस्तावमा दुबै पार्टीको संसदीय दलबीच सहमति जुटेपछि साझा प्रस्ताव संसदमा दर्ता भएको हो ।
हेटौंडाः नेपाल तामाङ घेदुङ ३ नम्बर प्रदेशको अध्यक्षमा लिलाकुमार घलान चयन भएका छन् । हिजो शुक्रबार हेटौंडामा भएको घेदुङको प्रथम अधिवेशनले घलानको अध्यक्षतामा प्रदेश कमिटी निर्विरोध निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षहरुमा गोपीराज घलान...
हेटौंडाः नेपाल तमाङ घेदुङ संघ ३ नम्बर प्रदेशको प्रथम सम्मेलन आजदेखि हेटौंडामा सुरु भएको छ । जातीय पहिचान सहितको संघीयता माग गर्दै र्यालीसहित सम्मेलनको आयोजना गरिएको हो । प्रदेशको नाम बागमती राख्ने चर्चा राजनीतिक वृत्तमा चलिरहेका बेला...

भरखरै प्राप्त