साउन २१: आगामी शैक्षिक सत्रदेखि कक्षा ९ देखि १२ सम्मको पाठ्यक्रम परिमार्जन हुने भएको छ। समय परिस्थितिअनुसार प्रत्येक पाँच-पाँच वर्षमा पाठ्यक्रम परिमार्जन गर्ने नियमानुसार पाठ्यक्रम परिमार्जन गर्न थालिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले बताए। नयाँ पाठ्यक्रम अनुसार अब कक्षा ११...
हेटौंडा,१५ साउनः बिबिएम तेस्रो सेमेस्टारको नतीजा सार्वजनिक भएको छ । प्राप्त नतीजा अनुसार मकवानपुर क्याम्पसका ७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । विविए/विविएम कार्यक्रममा उत्कृष्ट नतीजा दिँदै आएको दाबी गरिरहेको यस क्याम्पसको विविएम तेस्रो सेमेस्टारमा ७५ प्रतिशत विद्यार्थी उत्तीर्ण...
हेटौंडाः पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–६, माकलदमारमा रहेको जनसेवा प्राथमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरिएको छ । २०७२ को भुकम्पले विद्यालय भवन भत्काएपछि नवनिर्मित ७ कोठे पक्की एक तले भवन र शौचालय एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।भवनलाई राक्सिराङ गाउँपालिका–६ का...
हेटौंडाः लामो समयदेखि विवादमा अल्झिएको हेटौंडास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको भवन आज आईतबार ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेका छन् ।धार्मिक विधि अनुसार मन्त्र पाठ तथा व्यानर उद्घाटनका साथै जग हालेर मुख्यमन्त्री पौडेलले भवनको शिलान्यास गरेका...
हेटौंडाः काठमाडौंमा सम्पन्न राष्ट्रियस्तरको दोस्रो अन्तरक्याम्पस बिबिएम फूटसल-२०७६ मा मकवानपुर बहुमुखी क्याम्पसको समूह उपविजेता भएको छ । फाइनल खेलमा नेपाल कमर्श क्याम्पससँग ४-२ गोल अन्तरले पराजित हुँदै मकवानपुर बहुमुखी क्याम्पस समूह देस्रो भएको हो । प्रतियोगिताको उपविजेता बन्दै मकवानपुर...
हेटौंडाः विद्यार्थी शहीदहरु प्रितकुमार मोक्तान र भुपेन्द्र तिमल्सिनाको सम्झनामा हेटौंडा क्याम्पस परिसरमा निर्मित वाटिकाको विद्यार्थीहरुले सरसफाई गरेका छन् । नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी), मकवानपुर बहुमुखी क्याम्पस कमिटीको आयोजनामा शनिबार शहीद स्मृति बाटिका सरसफाई गरिएको हो । हेटौंडा क्याम्पसमा अध्ययनरत...
हेटौंडाः ‘विद्यार्थीको पढाईमा अभिभावकको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा निर्मल माविकी प्रकृति बर्तौला प्रथम भएकी छन् । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरमा रहेको निर्मल माध्यमिक विद्यालयमा आज भएको वक्तृत्वकला प्रतियोगितामा सहभागी अरुलाई पछि पार्दै बर्तौलाले प्रथम स्थान हासिल...
हेटौंडा,२६ जेठः हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ स्थित गणेश आधारभूत विद्यालय, कुवापानीमा जापान सरकारको सहयोगमा निर्मित चारकोठे भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । छात्रछात्रा शौचालय, स्टोर, प्रधानाध्यापक कक्ष र भान्साकोठा सहितको सो भवन आज आईतबार विद्यालय परिसरमा आयोजित एक...
हेटौंडा,२१ जेठः मकवानपुरको मनहरी गाउँपालिका–३ मा रहेको महेन्द्रज्योति माविमा बाल विवाह न्यूनीकरणका लागि विद्यार्थीको भूमिकाको विषयमा वक्तृत्वकला प्रतियोगिता भएको छ । प्रतियोगितामा महेन्द्रज्योति माविका छात्रा निकिसा तिमल्सिना प्रथम भएकी छन् । प्रतियोगी ८ जनालाई पछि पार्दै उनी प्रथम स्थान...
हेटौंडा,२९ वैशाखः सार्वजनिक सवारी साधनमा विद्यार्थीलाई ४५ प्रतिशतसम्म छुट दिने भनी केही समयअघि सर्वपक्षीय सहमति जुटेपनि सो निर्णयको कार्यान्वयन नभएको भन्दै त्यस्ता सवारी साधनलाई आवश्यक कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा निवेदन परेको छ । मकवानपुर बहुमुखी क्याम्पसका...

भरखरै प्राप्त

प्रमुख समाचार