हेटौंडा,
माघ २८
नेपाल पत्रकार महासंघ मकवानपुर साखालाई मकवानपुरका वरिष्ट पत्रकार प्रताप विष्टले पुस्तक सहयोग गरेका छन् । महासंघको पुस्तकालयमा पुस्तकको केही अभाव न्यूनिकरण गर्ने उदेश्यले बिष्टले पुस्तक सहयोग गरेका हुन् । नेपाल पत्रकार महासंघ तीन नंम्बर प्रदेशका अध्यक्ष समेत...
हेटौंडा, माघ २८ मकवानपुर मनहरी गाउँपालिका–४ मसिने स्थित श्री पशुपतिनाथ माविका सेवानिबृत्त शिक्षक चेतप्रसाद पौडेलद्वारा जेहेन्दार तथा अनुशासित विद्यार्थीलाई सम्मान गरेका छन् । उनले आफ्नो पिता लालप्रसाद पौडेलको स्मृतिमा स्थापित पुरस्कार स्वरुप जेहेन्दार तथा अनुशासित विद्यार्थीहरुलाई सम्मान गरेका...
हेटौंडा,
माघ २८
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा रात बिताएका मकवानपुर मनहरी गाउँपालिका वडा नं। ४ टुवाङ्ग्रास्थित बनकरियाको एउटा घरलाई होमस्टेमा रुपान्तरण गरिने भएको छ ।मनहरी गाउँपालिकाले होमस्टे निर्माणको लागि आवश्यक तयारी थालेको हो । जनताको घरमा प्रधानमन्त्री कार्यक्रम अन्तर्गत तत्कालिन प्रधानमन्त्री...
हेटौंडा,
माघ २८
केशवलाल श्रेष्ठ स्मृति केन्द्रिय प्रतिष्ठान मकवानपुरको आयोजनामा आजबाट प्रथम उपमेयर भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगीता शुरु हुने भएको छ ।
आजबाट शुरु हुने प्रतियोगीतामा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामाले उद्घाटन गर्ने भएको छ । प्रतियोगीतामा पुरुषतर्फ ९...
हेटौंडा
माघ २६
विगत ३ दिन देखि मकवानपुर जिल्लामा परेको अविरल वर्षा, हवाहुरी र हिमपातले जनजीवन प्रवाहित भएको छ । साथै चिसोको करणले जनजीवन कष्टकर पनि भएको छ । सर्वसाधरण घरघरमा आगो तापेर बस्न बाध्य भएका छन् । यसै वीच...
हेटौडा,
माघ २६
विभिन्न सिमेन्ट उद्योगहरुलाई केन्द्रीय सरकारले भिमफेदी गाउँपालिका क्षेत्रमा चुनढुङ्गाा उत्खनन्का लागि दिएको अनुमतिले त्याहाको मानव वस्ती जोखिममा पर्ने गुनासो गरिएको छ । सिमेन्ट उद्योगहरुका लागि चाहिने...
हेटौंडा, माघ २५ नेपाल तेक्वान्दो यसोशिएसन मकवानपुर, तेक्वान्दो डोजाङको आयोजनामा हेटौँडामा १४ औँ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आजबाट सुरु भएको छ । हेटौँडाको हुप्रचौरमा आयोजित सो प्रतियोगितामा करिब २ सय जना खेलाडीहरुको सहभागिता रहेको छ...
हेटौंडा,
माघ २४
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरी हेटौंडामा नयाँ उत्पादन आएको छ । विहीवार हेटौंडामा पत्रकार सम्मेलन गरी डाईमण्ड आर.ओ ईन्टरप्राइृजेजको सञ्चालक मानोज चौंलागाईले सो जानकारी दिएका हुन् । उनले उत्पादन अल्का लाईन वाटर प्युरीयएर, हट एण्ड कुल वाटर प्युरीफायर...
हेटौंडा,
माघ २२
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलले विद्यार्थीले बालसाहित्यप्रति झुकाव राख्नुपर्नेमा जोड दिएका छन् । सोमबार हेटौंडा ४ नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको ‘कफी हाउस’ कार्यक्रममा बोल्दै अध्यक्ष निखिलले कोर्षका किताबले भन्दा बाहिरी किताबले विद्यार्थीले...
हेटौंडा,
माघ २१
मकवानपुरको कैलाश गाउँपालिकाबाट लागुऔषध गाँजा सहित एक जना पक्राउ परेका छन्।
सोमबार जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले कैलाश गाउँपालिका वडा नंबर ८ मा चामे सिहं मोक्तानलाई ६५ किलो लागुऔषध गाँजा सहित पक्राउ गरेको हो।
विशेष सुचनाको आधारमा...