हेटौंडा,२६ फागुनः प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिके राउतको संज्ञा दिएकोमा विरोध जनाउँदै माओवादी जनमुक्ति सेना पार्टीले विज्ञप्ति निकालेको छ ।
सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले आज एक विज्ञप्ति जारी गर्दै ओलीको...
हेटौंडाः जनप्रिय मावि प्राविधिक शिक्षालयकी मीरा कार्की उत्कृष्ट वक्ता बनेकी छन् । विद्यालयमा शिक्षा दिवसको अवसर पारेर आज आयोजित ‘राष्ट्र विकासमा कृषि शिक्षाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी १३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रथम स्थान हासिल गरेकी हुन् ।...
हेटौंडाः हेटौंडा उपमहानगरपालिका ५ क्याम्पाडाँडामा मोटरसाईकल दुर्घटना भएको छ । दुई वटा मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।चौघडाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ५० प २९०६ नम्बरको पल्सर मोटरसाइकल रबजारबाट चौघडातर्फ जाँदै गरेको ना ५ प ६१९४ नम्बरको...
मनहरी,२२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको अकल्पनीय र दुखद् निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मनहरी ९ वडा कमिटीले शोक एवम् श्रद्धाञ्जी सभा गरेको छ ।
नेकपाका सक्रिय आशालाग्दा नेता एवम् बहालवाला...
हेटौंडाः प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नम्बर प्रदेशबाट सुरु गर्ने तयारी भैरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन गरेको छ । चालु आर्थिक...
हेटौंडा,२५ फागुनः हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज गायक निशान भट्टराईले गीत गाएर हेटौंडेली युवालाई नचाएका छन् ।
निशानले भुन्टी, मंसीर महिनामा, भिटिज भिषामा, पछि उमेर ढल्कीन्छ, छोरी भन्दा आमा तरुनी जस्ता दर्जनौं गीत गाएर हजारौंको संख्यामा मेलामा...
पविना लामा हेटौंडा, माघ ९ / नेपाल तरुण दलले सरकारको अधिनायकवादी चरित्र भयो भन्दै यस विरुद्धमा भईरहेको देशव्यापी कार्यक्रम अन्र्तगत आगामी माघ १० गते हेटौंडामा पनि प्रदर्शन कार्यक्रम गर्ने भएको छ । कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टचार, महंगी,...
हेटौडा,५ माघ : आज भएको पत्रकार सम्मेलनमा हत्याका मुख्य आरोपी अनमोल पुडासैनीले आफुहरु बसेको स्थानमा आएर सामान्य विवाद गरेकोले आफुहरुले आवेगमा आई संचारकर्मी एवम शिक्षक ४२ वर्षीय मनोहर ढकाललाई धकालेर लडाई लुटपाट गरेको र उनको सोही क्रममा ढुङ्गामा ठोक्कीएर...
हेटौंडाः लैंगिक समानताका लागि समान सोच र व्यवहार, समृद्धिको आधार भन्ने राष्ट्रिय नाराका साथ देशभर १०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा हेटौंडा उपमहानगरपालिकाले श्रमिक महिलाहरुलाई सम्मान गरेको छ ।
निर्माणको क्षेत्रमा काम गर्ने ५ जना र सवारी चलाउने...
हेटौडा, माघ २८ । माओवादी जनमुक्ति सेना पार्टी मकवानपुरले २४ औं जनयुद्ध दिवसको अवसरमा यही फागुन १ गते जनसभाको आयोजना गर्नेभएको छ । टुटफुट भएको माओवादी एक हौं, भ्रष्टचारी कालाबजारी निर्मूल पारौं, बेरोजगारी युवालाई रोजगार दिऔं भन्ने...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...