मनोरञ्जन

Featured posts

हेटौंडाः हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज टंक बुढाथोकीको समूहले प्रस्तुती दिएको छ । पछिल्लो समयमा युट्युवबाट भाइरल भएका गायक अशोक दर्जी, गायक तथा संगीतकार टंक बुढाथोकी र एआर बुढाथोकीले आफ्नो सांगीतिक प्रस्तुती दिएका हुन् । अशोकले मन...
हेटौडाबाट नेपालको महत्वपूर्ण पर्यटन क्षेत्र मध्ये अन्नपूर्ण बेस क्याम्प यात्राको क्रममा लिइएको तस्वीरहरु । तस्वीर : नानीमैया विष्ट/शुभलक्ष्मी वि.क.
मुम्बइ। अरबाज खान र मलाइका अरोराका छोरा अरहान खानले बलिउड प्रवेश गर्ने भएका छन् । १६ वर्षका अरहानले अभिनय नभइ निर्देशनबाट बलिउड प्रवेश गर्न लागेका हुन् । अरहानले फिल्म ‘दबंग ३’ मा निर्देशक प्रभुदेवाको सहायकको रुपमा बलिउड प्रवेश गर्न...
मकवानपुरका युवाहरुले हाँस्य लघु फिल्म ‘नेपाली लभ’ निर्माण गरेका छन् । कमेडी सर्ट फिल्मको पहिलो श्रृङ्खलालाई युट्युब च्यानल जगत टिभी मार्फत् सार्वजनिक पनि गरिएको छ । जगत मिडिया ईन्टरटेन्मेट र नयाँ पाईला मकवानपुरले हाँस्य लघु फिल्म निर्माण गरेको हो...
एजेन्सी: बलिउडका सफल नायक आमिर खानका लागि यो बर्ष राम्रै झट्का लाग्यो । यो बर्ष उनले अभिनय गरेको महंगो बजेटको चलचित्र ‘ठग्स अफ हिन्दुुस्तान’ बक्स अफिसमा असफल भयो । यसले आमिर खानको करिअरलाई नै संकटमा पारेको चर्चा समेत चल्ने गरेको छ...
हेटौंडाः चर्चित अमेरिकी पप गायक जस्टिन बीबर लामो समयदेखि गायिका सेलेना गोमेजको प्रेममा थिए । सेलेनासँगको ब्रेकअप पछि जस्टिन मोडल हेली बाल्डविनको प्रेममा परे । यी दुबैले अचानक इन्गेजमेन्ट गरेर फ्यानहरुलाई आश्चर्य चकित बनाएका थिए । त्यस पश्चात् सामाजिक संजालमा खुलेरै...
काठमाडौँः ट्राफिक जनचेतनामूलक गीति एल्बम ‘विनाबर्दीको प्रहरी’ आज विमोचन गरिएको छ । रेडियो नेपालबाट प्रकाशित एल्बमको वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले आज काठमाडौंमा विमोचन गर्नुभयो । एल्बममा पाँच गीत छन् । एल्बममा प्रकाश रायमाझी र रमेशचन्द्र अधिकारीका रचना, भूपेन्द्र रायमाझीको सङ्गीत तथा...
१७, कार्तिक हेटौंडा : हिमाली जनजीविकाको यथार्थता चित्रण गर्ने मौलिक नेपाली चलचित्र म्हेन्दू प्रदर्शनको अन्तिम तयारीमा पुगेको छ । डोल्पा लगायतका विकट हिमाली जिल्लामा छायांकन गरिएको नेपाली कथानक चलचित्र “म्हेन्दू” सम्पादन लगायत सबै काम सकी प्रर्दशनको अन्तिम तयारीमा पुगेको निर्माता...
हेटौंडा,१७ असोज; हेटौंडामा माझी संस्कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्र “दुई किनारा जिन्दगीको”को प्रोमो रिलिज भएको छ । चित्र निर्माण समितिले हिजो पत्रकार सम्मेलन गरी चलचित्रको प्रोमो रिलिज गरेको हो । स्थानिय कलाकारको अभिनय रहेको चलचित्र ३० लाखको लगानिमा बनेको सो...

भरखरै प्राप्त

प्रमुख समाचार