एजेन्सीः ‘मिस वर्ल्ड- २०१९’ को उपाधि जमईकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छिन् । शनिबार राति लण्डनमा भएको समारोहमा सिंह विजयी भएकी हुन् ।
मिस वर्ल्डको फाइनलमा फस्ट रनरअप फ्रान्सकी सुन्दरी ओफेली मेजिनो बनिन् भने भारतकी सुन्दरी सेकेन्ड रनरअप सुमन...
हेटौंडाः हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा आज टंक बुढाथोकीको समूहले प्रस्तुती दिएको छ । पछिल्लो समयमा युट्युवबाट भाइरल भएका गायक अशोक दर्जी, गायक तथा संगीतकार टंक बुढाथोकी र एआर बुढाथोकीले आफ्नो सांगीतिक प्रस्तुती दिएका हुन् ।
अशोकले मन...
हेटौंडाः मकवानपुरका सञ्चारकर्मी मणिराज गौतम काठमाडौंमा सम्मानित भएका छन् ।
करिब डेढ दशकदेखि रङ्ग पत्रकारितामा कलम चलाएका गौतम शुक्रबार काठमाडौंमा आयोजित आठौं म्युजिक खबर म्युजिक अवार्डको अवसरमा म्युजिक खबर मोफसल रङ्ग पत्रकारिता सम्मान–२०७६ बाट सम्मानित भएका हुन् ।
उनलाई चलचित्र...
एजेन्सी: बलिउडका सफल नायक आमिर खानका लागि यो बर्ष राम्रै झट्का लाग्यो । यो बर्ष उनले अभिनय गरेको महंगो बजेटको चलचित्र ‘ठग्स अफ हिन्दुुस्तान’ बक्स अफिसमा असफल भयो ।
यसले आमिर खानको करिअरलाई नै संकटमा पारेको चर्चा समेत चल्ने गरेको छ...
हेटौंडा,१७ असोज; हेटौंडामा माझी संस्कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्र “दुई किनारा जिन्दगीको”को प्रोमो रिलिज भएको छ ।
चित्र निर्माण समितिले हिजो पत्रकार सम्मेलन गरी चलचित्रको प्रोमो रिलिज गरेको हो । स्थानिय कलाकारको अभिनय रहेको चलचित्र ३० लाखको लगानिमा बनेको सो...
हेटौंडा,९ जेठः सामाजिक विषयवस्तुमा आधारित हाँस्य व्यङ्ग्य टेलिसिरियल ‘टेन्सन साफ’ युनिट मनहरीमा पुगेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ ठाडोखोला तथा भुन्दु्रङखोलामा सुटिङका लागि त्यहाँ पुगेको र सो क्षेत्रहरुमा सुटिङ गरिएको सञ्चारकर्मी सन्देश थिङले जनाएका छन् ।...
मुम्बइ। अरबाज खान र मलाइका अरोराका छोरा अरहान खानले बलिउड प्रवेश गर्ने भएका छन् । १६ वर्षका अरहानले अभिनय नभइ निर्देशनबाट बलिउड प्रवेश गर्न लागेका हुन् । अरहानले फिल्म ‘दबंग ३’ मा निर्देशक प्रभुदेवाको सहायकको रुपमा बलिउड प्रवेश गर्न...
हेटौंडाः मकवानपुर जागरण अभियान नेपालले चलचित्र ‘कोपीला’को विशेष च्यारेटी शो आयोजना गर्ने भएको छ । आज हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमबारे जानकारी दिइएको हो ।
आगामी माघ १० गते हेटौंडाको एनएस सिनेमा हलमा चलचित्रको च्यारेटी शो आयोजना हुने मकवानपुर...
हेटौंडाः नयाँ नेपाली म्युजिक भिडियो ‘के लाई हेरेकी’ टोलीले उपत्यकाका एक हजार जनालाई मास्क र स्यानिटाईजर वितरण गरेको छ । टोलीले उपत्यकाको विभिन्न स्थानहरुमा गएर मास्क तथा स्यानिटाईजर वितरण गरेको हो ।
भिडियोका नयाँ कलाकार स्याण्डी सडौला र गुमनामले संयुक्त...
लघुचलचित्र 'मे वान'मा श्रमिकको पीडा बोकेको कथा समेटिएको बताइएको छ । 'मे' दिवसका अवसरमा 'मे वान' नामको लघुचलचित्र सार्वजनिक गरिएको हो ।
विश्वव्यापी कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि सरकारले लागू गरेको लकडाउनका समयमा सबैभन्दा बढी मारमा श्रमिकहरु परेका छन् ।...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...