स्थानीय समाचार

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरिय शिक्षा नभर्एसम्म शिक्षा क्षेत्रको विकास नहुने भएकाले त्यसतर्फ सबैले जोड दिनु पर्ने बताउनु भएको छ । मकवानपुर बहुमुखी क्याम्पसको ३८ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै शिक्षा विकास र...
हेटौडा माघ १६ गाई मारेको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरको बकैया गाउँपालिका वडा नंबर १२ का तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बकैया–१२, निगालेका ५४ वर्षीय कृष्णबहादुर गोले, १८ वर्षीय विजय न्यासुर र १८ वर्षकै सुवाश टप्पु रहेका...
पहिलो समाचार हेटौडा,माघ ९/ श्रमजीवि मजदुरहरुले श्रम गरेर बाल गृहमा रहेका बालबालिकाहरुलाई करिव एक महिनालाई पुग्ने खाद्यन्न सहयोग गरेको छ । बुधवार अखिल नेपाल विद्युतीय तथा अटो रिक्सा श्रमिक संघ जिल्ला कमिटी मकवानपुरको नेतृत्वमा उक्त सहयोग गरिएको हो ।...
पविना लामा हेटौंडा, माघ ९ / नेपाल तरुण दलले सरकारको अधिनायकवादी चरित्र भयो भन्दै यस विरुद्धमा भईरहेको देशव्यापी कार्यक्रम अन्र्तगत आगामी माघ १० गते हेटौंडामा पनि प्रदर्शन कार्यक्रम गर्ने भएको छ । कम्युनिष्ट सरकारको अधिनायकवादी चरित्र, भ्रष्टचार, महंगी,...
हेटौंडाः प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नम्बर प्रदेशबाट सुरु गर्ने तयारी भैरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन गरेको छ । चालु आर्थिक...
हेटौंडाःगत पुस २५ गते हेटौंडाको भैरबडाँडामा हत्या गरिएका मकवानपुरे सञ्चारकर्मी मनोहर ढकालको हत्यारालाई कडा भन्दा कडा कारबाहीको लागि मकवानपुरका सञ्चारकर्मीहरुले माग गरेका छन् । हेटौंडामा आज आयोजित शोकसभाका वक्ताहरुले यस्तो माग गरेका हुन् । नेपाल पत्रकार महासंघ मकवानपुरले...
हेटौडा,५ माघ : आज भएको पत्रकार सम्मेलनमा हत्याका मुख्य आरोपी अनमोल पुडासैनीले आफुहरु बसेको स्थानमा आएर सामान्य विवाद गरेकोले आफुहरुले आवेगमा आई संचारकर्मी एवम शिक्षक ४२ वर्षीय मनोहर ढकाललाई धकालेर लडाई लुटपाट गरेको र उनको सोही क्रममा ढुङ्गामा ठोक्कीएर...
माघ ४, हेटौंडा । ३ नम्बर प्रदेशको नामाकरण बहुपहिचानको आधारमा नै हुनु पर्ने भन्दै हेटौंडामा नागरिक दबाब सभा गरिएको छ । नेवाः ताम्सालिङ समन्वय समिति मकवानपुरले ३ नम्बर प्रदेशको नाम ‘नेवाः ताम्सालिङ’ हुनुपर्ने माग गर्दै हेटौंडामा नागरिक दबाब सभाको...
हेटौंडा : मगर समुदायले हेटौंडामा एक कार्यक्रमको आयोजना गरी मंगलबार माघे सकराती मनाएको छ । नेपाल मगर संघ हेटौंडा उपमहानगरपालिका कमिटिको आयोजनमा हेटौंडामा माघी सकराती विषेश शुभकामना आदनप्रदान कार्यक्रम भएका हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा मकवानपुरका प्रमुख...
हेटौडा : रियल युनिक कम्प्युटर इन्ष्टिच्युटले आफ्नो २० औं वार्षिकोत्सवमा २० जना अपाङ्गता भएकाहरुलाई तीन महिने कम्प्युटर तालिम दिने भएको छ । रियल युनिकका संचालक भागवत कुमार श्रेष्ठले आज पत्रकार सम्मेलन मार्फत सो कुराको जानाकारी दिनुभएको हो ।...

भरखरै प्राप्त

प्रमुख समाचार