हेटौंडाः बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले शहीद स्मृति प्रतिष्ठानहरुलाई सबैले अपनत्व महसुस गर्ने किसिमको बनाउन सुझाव दिनुभएको छ । आइतबार हेटौंडा उपमहानगरपालिका–१२, स्थित शहीद एकनाथ सुवेदी (आकाश) स्मृति प्रतिष्ठान, नेपालको कार्यालय उद्घाटन गर्दै मन्त्री मोक्तानले यस्तो सुझाव दिनुभएको...
हेटौंडाः मकवानपुरगढीमा प्रेस सेन्टरको गाउँपालिका स्तरीय कमिटी गठन भएको छ । शनिबार भएको भेलाले निलम पाख्रिनको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रजनी घिमिरे, सचिवमा मुकेश चौलागाईं, कोषाध्यक्षमा अक्षय कुमार घलान र सहसचिवमा सुरेश पाख्रिन चयन...
बागमतीः मकवानपुरको बागमती गाउँपालिकामा विद्युत विस्तार कार्यलाई तीब्रता दिइएको छ । जिल्लाको पूर्वी भागमा रहेको उक्त क्षेत्र जिल्ला सदरमुकाम हेटौंडादेखि टाढा रहेकोले भौतिक पूर्वाधार विकासका हिसाबले पछाडी पर्दै आएकोमा हाल स्थानीय तहले विद्युत विस्तारलाई प्राथमिकता दिएको हो । विद्युत...
हेटौंडाः नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गर्नुभएको छ । देश माओवादीको एजेण्डा अनुसार चलेको भन्दै केन्द्रीय सदस्य मोक्तानले आगामी दिनमा माओवादी शक्तिशाली पार्टी बन्ने दाबी गर्नुभएको हो...
हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नागरिकलाई पत्रकारले सही सूचना दिनुपर्नेमा जोड दिनुभएको छ । चाडपर्वको अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरले शुक्रबार हेटौैंडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उहाँले आम नागरिकलाई सही सूचना दिई जिम्मेवार भएर...
हेटौंडाः प्रेस सेन्टर नेपाल, मकवानपुरले जिल्लामा गाउँपालिका स्तरीय भेला सुरु गरेको छ । आज झुरझुरेमा भएको संगठनको बागमती गाउँपालिका भेलाले थाहा एक्सप्रेसका विवेक सिन्तानको अध्यक्षतामा ८ सदस्यीय पालिका कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा हजुरको खबर डटकमका निर्मल...
हेटौंडाः हात्तीको आक्रमणमा पारी मृत्यु भएका पारिवारलाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सहयोग गरेको छ । मृतकको घरमा पुगेर उक्त पार्टीले पीडित परिवारलाई नगद २५ हजार रुपैयाँ सहयोग गरेको हो ।
मनहरी गाउँपालिका वडा नम्बर ६ जोगीताल बस्ने स्थानीय ३२...
हेटौंडाः महिला हिंसामुक्त पालिका घोषणा लगायत महिलासँग सम्बन्धित १२ बुँदे माग राख्दै बकैयाका महिलाहरुले मंगलबार गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बकैया गाउँ कमिटीले यहाँस्थित बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे र...
हेटौंडाः बालविवाह न्यूनीकरणमा बालक र पुरुषको भुमिका विषयक अभिमुखिकरण कार्यक्रम सोमबार हेटौंडामा भएको छ । बाल दिवसको अवसरमा अस्मिता नेपालले आयोजना गरेको कार्यक्रममा जिल्लाको राक्सिराङ गाउँपालिका, विभिन्न गैरसरकारी संघसंस्था, नागरिक समाज, किशोरी समूहका प्रतिनिधिको सहभागिता रहेको थियो ।
‘बालबालिकाको इच्छा,...
हेटौंडाः बागमती प्रदेशसभा सदस्य प्रेम बहादुर पुलामीले एमसिसीको रकमले आमुल परिवर्तन हुने हो भने उक्त रकम सरकारले नेपालीहरुबाट नै संकलन गर्न सक्ने बताएका छन् । उनले आइतबार माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका—४ को पार्टी कार्यालय उद्घाटनको क्रममा यस्तो बताएका हुन्...