हेटौंडाः सशस्त्र युद्धमा जनमुक्ति सेनाको भूमिकामा र शान्तिपूर्ण राजनीतिमा कार्यकर्ताको रुपमा सक्रिय बन्दै आउनुभएको लक्ष्मी माझी (कृपा)ले बकैया गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिँदै उहाँ माझी समुदायको महिलाबाट पहिलो गाउँपालिका...
सामान्य किसान परिवारमा चन्द्र कुमार भोम्जनको जन्म भएको थियो । भोम्जन परिवारको २५ रोपनी खेती योग्य जग्गा छ, जसमा सिंचाई उपलब्ध छैन । चन्द्र कुमारले परम्परागत कृषिलाई सुधार गर्दै सहकारी संस्था, स्थानीय कृषि कार्यालय, उद्योग वाणिज्य संघ आदिबाट बिभिन्न...
हेटौंडाः बालमैत्री बकैया गाउँपालिकामा बालश्रम न्यूनीकरण तथा रोकथामका लागि नीतिगत पत्र हस्तान्तरण भएको छ । बालमैत्री गाउँपालिका घोषणा भइसक्दा पनि केही स्थानमा अझै निकृष्ट बालश्रम देखिएको तथ्यसहित बालश्रम न्यूनीकरणका लागि ग्रामीण महिला स्वावलम्बन संस्थाले नीतिगत पत्र हस्तान्तरण गरेको हो...
हेटौंडाः माझी समुदायले मनाउँदै आएको लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत गर्न माग गरिएको छ । सो माग राख्दै माझी राष्ट्रिय मुक्ति मोर्चा नेपालले बागमती प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको हो ।
लदी पर्वलाई राष्ट्रिय पर्वमा सूचिकृत गर्न माग गर्दै बिहिबार मोर्चाको...
हेटौंडाः बागमती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तानले कोही पनि माओवादी कार्यकर्ताहरुले आफूलाई माओवादी भन्न लजाउनु नपर्ने बताउनुभएको छ । उक्त पार्टीको दोस्रो बकैया गाउँपालिका सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री मोक्तानले यस्तो बताउनुभएको हो ।
‘हाम्रा नेताले केही गलत काम गरेका...
हेटौंडाः नेकपा (माओवादी केन्द्र)को देशव्यापी कार्यक्रम अन्तर्गत शनिबार मकवानपुरका सबै वडाको प्रथम सम्मेलन सम्पन्न भएको छ । शनिबार साँझसम्म सबै वडा सम्मेलन सकिएको विवरण प्राप्त भएको माओवादी केन्द्र मकवानपुरका प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनले बताउनुभयो ।
यसैबीच, हेटौंडा उपमहानगरपालिका वडा...
हेटौंडाः प्रेस सेन्टर मकवानपुर अन्तर्गत हेटौंडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा दुदुमाया सिन्तान चयन हुनुभएको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामनमा सम्पन्न सेन्टरको उपमहानगर भेलाले सिन्तानको अध्यक्षतामा ९ सदस्यीय उपमहानगरपालिका कमिटी गठन गरेको हो ।
समितिको उपाध्यक्षमा राजेश थापा (गरिब),...
हेटौंडाः प्रेस सेन्टर मकवानपुरको अध्यक्षमा अञ्जली थापा चयन हुनुभएको छ । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामनमा सम्पन्न सेन्टरको पाँचौ जिल्ला सम्मेलनले थापाको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा राजकुमार केसी र शुभलक्ष्मी विश्वकर्मा,...
हेटौंडाः बागमती प्रदेशका सामाजिक विकासमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुमारी मोक्तानले परिवर्तनका पक्षधर पत्रकारहरुले देश र जनताको पक्षमा पार्टीले गरेका संस्थागत निर्णयहरुलाई प्रचारप्रसार गर्नुपर्ने बताउनुभएको छ । मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा प्रेस सेन्टर मकवानपुरको पाँचौं जिल्ला सम्मेलनलाई...
हेटौंडाः बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले आफ्नो ठाउँको विकासका लागि नेकपा (माओवादी केन्द्र)लाई नै रोज्न आग्रह गर्नुभएको छ । मकवानपुरको बागमती गाउँपालिका–४, स्थित वडास्तरीय पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा मन्तव्य दिँदै मन्त्री...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...