स्थानीय समाचार

बकैया: जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आजबाट देशैभर माओवादीले विभिन्न कार्यक्रम गरि अभियान थालनी गरेको छ । अभियान अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकाको सम्पूर्ण वडाहरुमा कार्यक्रम गरिएको उक्त पार्टीका बकैया गाउँपालिका अध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो । अभियान अन्तर्गत...
बकैयाः 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' अन्तर्गत घर घरमा र जन जनमा माओवादीलाई स्थापित गराउन बकैया गाउँपालिकाको छतिवनमा आज गाउँपालिका स्तरीय पूर्ण बैठक भएको छ । माओवादी बकैया गाउँपालिका अध्यक्ष भक्तबहादुर खत्रीको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य जगतजंग गौतमको...
हेटौंडाः हेटौंडेली कलाकारहरुको समूहले तयार पारेको 'मेरो देश नेपाल आमा' म्युजिक भिडियो युट्युबमा लोकप्रिय बनिरहेको छ । राष्ट्रियताको भावले ओतप्रोत उक्त गीतको म्युजिक भिडियो झण्डै दुई साताअघि युट्युबबाट सार्वजनिक गरिएको थियो । राम्रो भ्युज पाइरहेको उक्त गीतमा सकारात्मक प्रतिक्रियाहरु...
हेटौंडाः नेपाल पत्रकार महासंघ, मकवानपुरको १७औं वार्षिक साधारणसभा कात्तिक महिनामा हुने भएको छ । महासंघ बैठकले आगामी कात्तिक १९ गते साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा तयारीको लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ । त्यस्तै, बैठकले...
हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सम्बद्ध युवाहरुको संगठन वाईसिएल मकवानपुरले आसन्न स्थानीय तह चुनाव भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्नको लागि जिल्लाका बुथहरुमा वाइसिएल परिचालन गर्ने भएको छ । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन स्वयंसेवकको रुपमा वाइसिएल...
हेटौंडाः हँसिलो मुहार । स्वभाव मिलनसार । देख्नासाथ बोलाइहाल्ने, मिजासिलो व्यवहार । जीवनशैली सरल, सामाजिक कार्यमा सँधै अग्रसर । जो कोहीलाई सायद यस्तै–यस्तै व्यक्ति मनपर्छ । त्यस्तै बोली र व्यवहारले जनमनमा बस्न सफल देखिन्छन्, भक्तबहादुर खत्री । आसन्न स्थानीय...
हेटौंडाः निर्वाचन नजिकिँदै गर्दा पदीय मर्यादा विपरित आचारसंहिता उल्लंघनका समाचार दिनानुदिन बढिरहेको सन्दर्भमा मकवानपुरको थाहा नगरपालिकामा भने उदाहरणीय कार्य भएको छ । आफू आबद्ध दल तथा गठबन्धनका उम्मेदवारलाई सघाउन भन्दै थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले राजिनामा दिनुभएको हो ।...
रन्जिता डंगोल/हेटौंडा: प्रचण्ड गर्मी । घडीमा पाँच बज्नै लाग्दा तातो घाम रातो हुन्छ र दिन साँझमा परिणत हुन थाल्छ । जब घाम डुब्दै गरेको देखिन्छ, तब हेटौंडा बजार नजिकै रहेको हुप्रचौरमा जेष्ठ नागरिकहरुको जमघट सुरु हुन्छ । यहाँ भेला...
रन्जिता डंगोल/हेटौंडा: व्यस्त बजारको नजिकै एउटा सानो कोठा छ । ह्वीलचियरको सहायतामा उठेर कुर्सीमा बस्छिन् । एउटा खुट्टाको सहयोगमा मेसिन चलाउँछिन् र टुक्रा–टुक्रामा छरिएका कपडालाई सुन्दर आकार दिन्छिन् । उनी हुन्, हेटौंडा–४, कर्राकी सरिता थापा । हाल हेटौंडा उपमहानगरपालिका वडा...
हेटौंडाः आसन्न स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएकी लक्ष्मीमाया माझी (कृपा)ले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्षका अर्का उम्मेदवार धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्नुभएको हो । फिर्ता लिएपछि प्रतिक्रिया दिँदै कृपाले पार्टी...

भरखरै प्राप्त

प्रमुख समाचार