रन्जिता डंगोल/हेटौंडा: प्रचण्ड गर्मी । घडीमा पाँच बज्नै लाग्दा तातो घाम रातो हुन्छ र दिन साँझमा परिणत हुन थाल्छ । जब घाम डुब्दै गरेको देखिन्छ, तब हेटौंडा बजार नजिकै रहेको हुप्रचौरमा जेष्ठ नागरिकहरुको जमघट सुरु हुन्छ ।
यहाँ भेला...
हेटौंडाः आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले विज्ञप्ति जारी गरेको छ । यही वैशाख ३० गते हुन गइरहेको चुनावमा प्रदेशका सबै मतदान केन्द्रलाई अपाङ्गता भएका व्यक्तिहरुको पहुँचयुक्त बनाउन अनुरोध गरेको हो ।
घरदेखि मतदान...
रन्जिता डंगोल/हेटौंडा: व्यस्त बजारको नजिकै एउटा सानो कोठा छ । ह्वीलचियरको सहायतामा उठेर कुर्सीमा बस्छिन् । एउटा खुट्टाको सहयोगमा मेसिन चलाउँछिन् र टुक्रा–टुक्रामा छरिएका कपडालाई सुन्दर आकार दिन्छिन् । उनी हुन्, हेटौंडा–४, कर्राकी सरिता थापा ।
हाल हेटौंडा उपमहानगरपालिका वडा...
हेटौंडाः आसन्न स्थानीय तह निर्वाचनमा बकैया गाउँपालिकाको अध्यक्षका लागि उम्मेदवारी दर्ता गराउनुभएकी लक्ष्मीमाया माझी (कृपा)ले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । अध्यक्षका अर्का उम्मेदवार धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्नुभएको हो ।
फिर्ता लिएपछि प्रतिक्रिया दिँदै कृपाले पार्टी...
हेटौंडाः सशस्त्र युद्धमा जनमुक्ति सेनाको भूमिकामा र शान्तिपूर्ण राजनीतिमा कार्यकर्ताको रुपमा सक्रिय बन्दै आउनुभएको लक्ष्मी माझी (कृपा)ले बकैया गाउँपालिकामा अध्यक्षको उम्मेदवारी दिनुभएको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिँदै उहाँ माझी समुदायको महिलाबाट पहिलो गाउँपालिका...
अञ्जली थापा-हेटौंडाः १० वटा स्थानीय तह रहेको मकवानपुरमा कूल मतदाता संख्या २ लाख ९५ हजार ५ सय ५० जना पुगेको छ । बिगतको तुलनामा यसपटक जिल्लामा ३९ हजार ९ सय ४६ जना मतदाता थपिएर कूल मतदाता संख्या ३ लाख...
हेटौंडाः आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस बागमती प्रदेशमा जिल्ला संयोजकहरु तोकिएको छ । सभापति ईन्द्रबहादुर बानियाँले निर्वाचनमा कांग्रेस पार्टी र तालमेल गरिएका दलहरुका उम्मेदवारलाई विजयी गराउन बागमती प्रदेशका १३ वटै जिल्लामा संयोजकहरु तोकिएको जानकारी दिनुभयो ।
नेपाली...
सामान्य किसान परिवारमा चन्द्र कुमार भोम्जनको जन्म भएको थियो । भोम्जन परिवारको २५ रोपनी खेती योग्य जग्गा छ, जसमा सिंचाई उपलब्ध छैन । चन्द्र कुमारले परम्परागत कृषिलाई सुधार गर्दै सहकारी संस्था, स्थानीय कृषि कार्यालय, उद्योग वाणिज्य संघ आदिबाट बिभिन्न...
हेटौंडाः बालमैत्री बकैया गाउँपालिकामा बालश्रम न्यूनीकरण तथा रोकथामका लागि नीतिगत पत्र हस्तान्तरण भएको छ । बालमैत्री गाउँपालिका घोषणा भइसक्दा पनि केही स्थानमा अझै निकृष्ट बालश्रम देखिएको तथ्यसहित बालश्रम न्यूनीकरणका लागि ग्रामीण महिला स्वावलम्बन संस्थाले नीतिगत पत्र हस्तान्तरण गरेको हो...