पहिलो समाचार हेटौंडा,माघ ९ / प्रदेश ३ सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहने गरी यातायात सेवा कार्यालय विस्तार गरेको छ । हेटौंडा ११ स्थित थानाभर्याङ्गमा सेवा कार्यालयबाट निजी, सरकारी, भाडाका सबै नयाँ सवारी दर्ता, नविकरण गरिने कार्यालयका निमित्त...
हेटौंडा : नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ २ गते बुधबार मकवानपुरको बागमती गाउँपालिकामा आउने हुनुभएको छ । २ गते दिनभरजसो गाउँपालिकामा राखिएका विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती गाउँपालिका आउन लाग्नुभएको हो । अध्यक्ष प्रचण्डले त्यसदिन साढे...
हेटौडा,२६ फागुन । हेटौंडा अस्पतालको प्राङगनमा निर्माण हुँदै गरेको भवनको तीन नंम्बर प्रदेशका सामाजिक बिकाश मन्त्री युवराज दुलालले अबलोकन गर्नुभएको छ । अहिले अस्पतालमा भवन अभाबका कारण बिरामीले सास्ती भोग्दै आएपछी अस्पतालको ठुलो भवन निर्माण भईरहेको क्षेत्रको मन्त्री...
हेटौंडा,२६ फागुनः प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सिके राउतको संज्ञा दिएकोमा विरोध जनाउँदै माओवादी जनमुक्ति सेना पार्टीले विज्ञप्ति निकालेको छ । सो पार्टीका अध्यक्ष रञ्जित गुरुङले आज एक विज्ञप्ति जारी गर्दै ओलीको...
हेटौंडाः जनप्रिय मावि प्राविधिक शिक्षालयकी मीरा कार्की उत्कृष्ट वक्ता बनेकी छन् । विद्यालयमा शिक्षा दिवसको अवसर पारेर आज आयोजित ‘राष्ट्र विकासमा कृषि शिक्षाको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगितामा सहभागी १३ प्रतिस्पर्धीलाई पछि पार्दै उनले प्रथम स्थान हासिल गरेकी हुन् ।...
हेटौंडाः हेटौंडा उपमहानगरपालिका ५ क्याम्पाडाँडामा मोटरसाईकल दुर्घटना भएको छ । दुई वटा मोटरसाईकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।चौघडाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ५० प २९०६ नम्बरको पल्सर मोटरसाइकल रबजारबाट चौघडातर्फ जाँदै गरेको ना ५ प ६१९४ नम्बरको...
हेटौडा, माघ २८ । नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले २४ औं जनयुद्ध दिवसको अवसरमा बृहत सभासहितको अभिनन्दन तथा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । जनयुद्धका सहिद परिवार, घाइते र बेपत्ता परिवारलाई अभिनन्दन तथा सम्मान कार्यक्रम गरिन लागेको नेकपाका...
हेटौडा । मकवानपुर जिल्लाका कम्युनिष्ट आन्दोलनका अग्रज नेता मोहन बज्राचार्य (गुरुजु) र हिजो हेलिकप्टर दुर्घट्नामा परि निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी सहित ६ जनाको दुखद् निधनप्रति...
मनहरी,२२ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई नेता रविन्द्र अधिकारी र भरतमोहन अधिकारीको अकल्पनीय र दुखद् निधनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मनहरी ९ वडा कमिटीले शोक एवम् श्रद्धाञ्जी सभा गरेको छ । नेकपाका सक्रिय आशालाग्दा नेता एवम् बहालवाला...
हेटौंडाः प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नम्बर प्रदेशबाट सुरु गर्ने तयारी भैरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सरकारले उक्त कार्यक्रमका लागि ३ अर्ब १० करोड रुपैयाँ चालु आर्थिक वर्षमा विनियोजन गरेको छ । चालु आर्थिक...

भरखरै प्राप्त

प्रमुख समाचार