मनहरी, ५ फागुन । विश्वमा पाइने ८ प्रजातिका सालक मध्ये नेपालमा २ प्रजातिका पाइने त्यो पनि मकवानपुरमा अझ बढि पाइने भएकोले सालकलाई मकवानपुरको गौरवको रुपमा लिनु पर्ने भन्दै सालक दिवसको अवसरमा आज दोश्रो दिन भव्यताको साथ कार्यक्रम सम्पन्न भयो...
हेटौंडाः सत्ता गठबन्धन साझेदार दल नेकपा (एकीकृत समाजवादी) मकवानपुरले गठबन्धनका दलहरु र मकवानपुरका मतदातामा धन्यवाद ज्ञापन गरेको छ । आइतबार हेटौंडामा बसेको जिल्ला कमिटी बैठकले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडालाई उम्मेदवार बनाउने गठबन्धन र मतदान...
हेटौंडाः हेटौंडेली कलाकारहरुको समूहले तयार पारेको 'मेरो देश नेपाल आमा' म्युजिक भिडियो युट्युबमा लोकप्रिय बनिरहेको छ । राष्ट्रियताको भावले ओतप्रोत उक्त गीतको म्युजिक भिडियो झण्डै दुई साताअघि युट्युबबाट सार्वजनिक गरिएको थियो ।
राम्रो भ्युज पाइरहेको उक्त गीतमा सकारात्मक प्रतिक्रियाहरु...
हेटौंडाः नेपाल पत्रकार महासंघ, मकवानपुरको १७औं वार्षिक साधारणसभा कात्तिक महिनामा हुने भएको छ । महासंघ बैठकले आगामी कात्तिक १९ गते साधारणसभा गर्ने निर्णय गरेको हो । बैठकले साधारणसभा तयारीको लागि विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।
त्यस्तै, बैठकले...
अमृता घिमिरे र शुभलक्ष्मी विक: कोशी नदीलाई भारतमा ‘बिहारको दुःख’ भनेर चिनिन्छ । नेपाल–भारतबीच असमान सन्धी र कोशी बाँधका कारण यो बिहारको मात्रै होइन नेपालीको पनि दुःखको विषय बनेको छ । कोशी व्यारेज निर्माण भएयता वर्षौंदेखि कोशीको दुःख प्रत्यक्ष...
हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) सम्बद्ध युवाहरुको संगठन वाईसिएल मकवानपुरले आसन्न स्थानीय तह चुनाव भयरहित बनाउन र शान्ति सुरक्षा कायम गर्नको लागि जिल्लाका बुथहरुमा वाइसिएल परिचालन गर्ने भएको छ । निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउन स्वयंसेवकको रुपमा वाइसिएल...
हेटौंडाः हँसिलो मुहार । स्वभाव मिलनसार । देख्नासाथ बोलाइहाल्ने, मिजासिलो व्यवहार । जीवनशैली सरल, सामाजिक कार्यमा सँधै अग्रसर । जो कोहीलाई सायद यस्तै–यस्तै व्यक्ति मनपर्छ । त्यस्तै बोली र व्यवहारले जनमनमा बस्न सफल देखिन्छन्, भक्तबहादुर खत्री ।
आसन्न स्थानीय...
हेटौंडाः निर्वाचन नजिकिँदै गर्दा पदीय मर्यादा विपरित आचारसंहिता उल्लंघनका समाचार दिनानुदिन बढिरहेको सन्दर्भमा मकवानपुरको थाहा नगरपालिकामा भने उदाहरणीय कार्य भएको छ । आफू आबद्ध दल तथा गठबन्धनका उम्मेदवारलाई सघाउन भन्दै थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले राजिनामा दिनुभएको हो ।...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...