हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम उपाध्यक्षकप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। आइतबार मनहरीस्थित रोटरी मार्केटमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी दिइएको हो । माघ २३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरु मनहरी–४ स्थित गोलघर खेल मैदानमा हुनेछन्...
सुजन अंगाई नेपालमा परापूर्व कालदेखि परम्परागत मौरीपालन गरीँदै आएको र हालसम्म पनि स्थानीय एपिस सेराना जातको घरपालुवा मौरीलाई प्राकृतिक एवं सांस्कृतिक सम्पदाको रूपमा परम्परागत मुढे घार एवं खोपे घारमा राखी मह उत्पादन गर्ने प्रचलन नेपालको प्रायः सबै क्षेत्रहरूमा यथावत...
हेटौंडाः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले हेटौंडास्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यालय भवन उद्घाटन गर्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले आश्रमको हेटौंडा-९ लामसुरेधापस्थित निर्माण भएको केन्द्रीय कार्यालयको भवन शनिबार बिहान उद्घाटन गर्नुभएको हो । सहयोगापेक्षीमैत्री सेवा प्रवाहको लागि संस्थाको आफ्नै भवन...
हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले मकवानपुर जिल्लाका सबै स्थानीय तहमा वार्षिक योजना तय गर्दा जलवायु परिवर्तन सम्बन्धी विषयलाई प्राथमिकता दिन पहल गरिने बताउनुभएको छ । शुक्रबार हेटौंडामा सञ्चालन भएको जलवायु परिवर्तन सम्बन्धी नीतिगत सवाल, मुद्दा, चुनौती...
हेटौंडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिले हेटौंडामा गर्ने भनिएको व्यापारिक महोत्सव नगर्न समितिलाई मकवानपुर उद्योग वाणिज्य संघले ध्यानाकर्षण गरेको छ । आफ्नो काम, कर्तव्य तथा अधिकारभन्दा बाहिर गएर जवर्जस्ती महोत्सव आयोजना गर्दा हेटौंडाको व्यवसायीहरुलाई नोक्सानी पर्ने भन्दै संघले पत्रकार...
हेटौंडाः लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार हेटौंडामा आयोजित एक कार्यक्रममा अग्रज महिला अधिकारकर्मीहरुले आफ्ना संघर्षका कथा नयाँ पुस्तासमक्ष प्रस्तुत गरेका छन् । यस अभियानमा लाग्न चाहने नयाँ पुस्ताका लागि अभियानको इतिहास बुझ्ने र सिक्ने अवसर...
हेटौंडाः बागमती प्रदेश सभा सदस्य एकलाल श्रेष्ठले सामाजिक संघ, संस्थाले सञ्चालन गर्ने चेतनामूलक कार्यक्रमहरु उपलब्धी हासिल गर्ने क्षेत्रमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । शुक्रबार हेटौंडामा भएको प्रेषण प्रणाली सुदृढिकरण सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो ।...
बकैया: जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आजबाट देशैभर माओवादीले विभिन्न कार्यक्रम गरि अभियान थालनी गरेको छ । अभियान अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकाको सम्पूर्ण वडाहरुमा कार्यक्रम गरिएको उक्त पार्टीका बकैया गाउँपालिका अध्यक्ष भक्तबहादुर खत्रीले जानकारी दिनुभयो । अभियान अन्तर्गत...
बकैयाः 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' अन्तर्गत घर घरमा र जन जनमा माओवादीलाई स्थापित गराउन बकैया गाउँपालिकाको छतिवनमा आज गाउँपालिका स्तरीय पूर्ण बैठक भएको छ । माओवादी बकैया गाउँपालिका अध्यक्ष भक्तबहादुर खत्रीको अध्यक्षता एवम् पार्टीका केन्द्रीय सदस्य जगतजंग गौतमको...
फागुन ६, विज्ञान आफैमा अधुरो छ यो भन्दैमा प्राप्त उपलब्धी र तथ्य भन्दा बाहिर गएर तर्क गर्नु चुनौतीपूर्ण हुन्छ । प्रकृतिको अनुपम विविधताको एक हिस्सा सालक आफैमा एउटा खोजपूर्ण विषय समेत हो ।

भरखरै प्राप्त

प्रमुख समाचार