हेटौंडा,४ असोज : ३ न. प्रदेश राजधानी हेटौडामा गत ३ दिनदेखि हेटौडामा पेट्रोलियम पदार्थ अभाव देखिएको छ ।
हेटौडाको केही सिमित तेल पम्पहरुले थोरै परिमाणमा पेट्रोलियम पदार्थ विक्री भइरहेको पम्पहरुले जानकारी दिएको छ । पेट्रोलियम ढुवानीका चालक तथा सहचालकहरुको आन्दोलनका कारण...
हेटौंडा,३ असोजः संविधान दिवसको अवसरमा ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले शुभकामना दिएकी छन् ।
दिवसको अवसरमा आज प्रदेश प्रमुखको कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कोइरालाले ३ नम्बर प्रदेशबासी तथा सबैमा संविधान दिवसको शुभकामना दिएकी हुन् ।
कार्यक्रममा बोल्दै उनले नेपाली जनताको...
हेटौंडाः ऐतिहासिक मकवानपुर गढीमा आन्तरिक पर्यटक तथा इतिहास अध्ययनकर्ताहरूको भीड बढ्न थालेको छ।
मकवानपुरगढीको ऐतिहासिकता तथा वस्तुस्थितिसहितको समाचार राष्ट्रि«य समाचार समितिले सम्प्रेषण गरेपछि र विभिन्न सञ्चारमाध्यममा प्रसारण प्रकाशन भएपछि मकवानपुर गढीमा आउने पर्यटक तथा अध्ययन टोलीहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो...
हेटौंडाः प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुणस्तरीय शिक्षा र रोजगारीको लागि प्राविधिक शिक्षाको विकासमा जोड दिनुपर्ने बताउनुभएको छ ।
मकवानपुरको हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयको ५२औं स्थापना दिवसको अवसरमा आयोजित समारोहको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले वर्तमान प्रदेश ३ को...
हेटौंडाः नेपालको वर्तमान संविधानले महिलाको हक अधिकारको लागि व्यवस्था गरेको भएपनि व्यवहारमा नआएकोले त्यसलाई कार्यान्वयन गर्नेतर्फ प्रदेश ३ का सांसदहरुले प्रतिबद्धता जनाएका छन् ।
संकल्प ३ नम्बर प्रदेश सञ्जालले आज हेटौंडामा आयोजना गरेको प्रदेश तहमा महिला अधिकार सुनिश्चितताको सवालमा सांसदहरुसँग अन्तरक्रिया...
हेटौंडाः विद्युतको नियमिततासँगै पेट्रोलियम पदार्थको आयातमा कमी आएको पाइएको छ ।
विगतको तुलनामा पेट्रोलियम पदार्थको बिक्री वितरणमा २० प्रतिशतले कमी आएको नेपाल आयल निगम शाखा कार्यालय बीरगंजले जनाएको हो ।
लोडसेडिङ हटेको र उद्योगहरुले पेट्रोलियम पदार्थ खरिद नगरेको तथा सीमा क्षेत्रबाट पेट्रोलियम...
हेटौंडाः प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले जनअपेक्षा अनुसार पारदर्शी रुपमा काम गर्न कर्मचारी अभावले समस्या भएको बताउनुभएको छ।
सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रालयको प्रगति विवरण सार्वजनिक गर्दै सो गुनासो गर्नुभएको हो ।
कर्मचारीको अभाव त्यसैमाथि उनीहरुले...
१३ पुस, काठमाडौं । विवादास्पद एसिया प्यासिफिक समिटलाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा फेरि चर्को बहस भएको छ ।
बहुसंख्यक नेताहरुले नेतृत्वले आत्मालोचना गर्नुपर्ने माग राखेपछि वक्तव्य जारी गर्ने सहमति भएको छ । तर, त्यसमा आत्मालोचना...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...