हेटौंडा : मकवानपुर उद्योग बाणिज्य संघको ५२ औं वार्सिक साधारणसभा आज हेटौंडामा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण कटुवालको अध्यक्षता तथा मकवानपुरबाट निर्वाचित प्रतिनिधि सभा सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाले एक बर्षको आयव्यय तथा कार्ययोजना...
हेटौंडा : ३ नम्बर प्रदेश सरकारले प्रदेशमा सञ्चालन हुने परियोजनाहरुको प्राथमिकिकरण गर्ने भएको छ । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षमा बिहिबार बसेको बैठकले अन्य बिभिन्न निर्णयहरु समेत गरेको छ । पुष्प व्यबसाय प्रबद्र्धन कार्यक्रम कार्यान्वयन, २०७५...
हेटौंडाः बलात्कार जस्तो जघन्य अपराधमा संलग्नहरुलाई आफ्नो पार्टीको कार्यकर्ता तथा निकट भनेर राजनीतिक दलहरुले संरक्षण दिने गरेको बलात्कार विरुद्धको अभियानमा लाग्नुभएकी अभियान्ता सावित्री सुवेदीको भनाई छ ।
हिंसा विरुद्धमा सक्रिय “जयनारी” अभियानकी अभियान्ता सुवेदीले ८ महिनाको नानी देखि बृद्ध आमाहरु बलात्कार...
रुपन्देही : नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले व्यवस्थापकीय कमजोरीका कारण काङ्ग्रेस कमजोर भएको स्वीकार गर्दै उहाँले महासमिति बैठकपछि पार्टी एकता र मेलमिलापको बाटो तय भएको बताउनुभयो।
नेता खाँणले सरकारका कामप्रति जनता निराश भएको विचार व्यक्त गर्नुभएको छ।
नेपाल प्रेस युनियन रुपन्देहीले आज...
हेटौंडाः ३ नम्बर प्रदेश सरकारले प्रादेशिक विश्वविद्यालय गठन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
विश्वविद्यालय गठनका लागि सामाजिक विकास मन्त्रालयले अध्ययन कार्यदल गठन गर्ने भएको छ । यसैगरी बैठकले आन्तरिक मामिला...
काठमाडौंः नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का विभिन्न कार्यक्रम जनशक्ति अभावले प्रभावित बनेका छन् ।
पहिरोका बारेमा पूर्व सूचना दिने प्रविधि, भूकम्पको पूर्व सूचना दिने प्रविधिलगायतमा जनशक्तिको कमी भएको हो । अहिले प्रतिष्ठानको प्रविधि सङ्कायमा २५ कर्मचारी कार्यरत छन् ।...
सुर्खेत : कर्णाली प्रदेश सरकारले कालीकोटका अग्निपीडित परिवारलाई राहत सामग्री प्रदान गरेको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा कालीकोटको पलाता गाउँपालिका–१ खाडाबस्ती पुगेको टोलीले आज अपराह्न राहत सामग्री वितरण गरेको हो । प्रदेश सरकारले प्रतिपरिवार रु २० हजार तथा खाद्यान्न र...
विराटनगर, १४ असोज सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सोसम्बन्धी प्रस्ताव पेश गरे ।
यसअघि प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७(८)...
हेटौंडा, १० असोज : सामाजिक विकास मन्त्रालयको २ अर्व ९९ करोड ९८ लाख ६ हजार रुपैयाको वार्षिक स्वीकृत जम्मा बजेटलाई विभिन्न क्षेत्रमा विभाजन गरिएको छ ।
केन्द्र सरकार र मन्त्रालय सहितको कुल बजेट ४ अर्ब २१ करोड ८५ लाख रहेको छ...
भीमदत्तनगर,९ असोजः सोमबारदेखिको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकामा करीब एक दर्जन घर डुबानमा परेका छन् ।
जोगबुढा नदीमा आज बिहानै आएको बाढी गाउँ पस्दा महाकाली नगरपालिका–८, सुन्दरनगरका चार घरसहित आठवटा पसल डुबानमा परेका हुन् ।
यहाँको कुतियाकवरमा समेत केही घर डुबानमा पर्दा...