मकवानपुर : पहाडी र गाउँ नै गाउँले भरिएको हाम्रो देश नेपालमा अझै पनि स्वास्थ्य सेवा सर्बसाधरण नेपालीको पहुँचमा पुग्न सकेको छैन । आधारभूत स्वास्थ्य सेवा ज्ञान र चेतनाको कमी प्राथमिक उपचारको अज्ञानताका कारण हजारौं नेपालीले बर्षेनि अकालमा ज्यान गुमाउनु...
हेटौडा : मकवानपुर ट्राफिक प्रहरीले आईतबार हेटौंडाको थानाभर्याङ्गमा सार्वजनिक सवारी चालकहरुको स्वास्थ्य जाँच कार्यक्रम गरेको छ । आज गरिएको स्वास्थ्य जाँचमा चालकहरुको उच्च रक्तचाँप, आँखाको दृष्टि लगायतको निशुल्क जाँच गरेको छ ।
स्वास्थ्य शिविरमा जाँच गराएका चालकहरुमा उच्च...
हेटौडा : रियल युनिक कम्प्युटर इन्ष्टिच्युटले आफ्नो २० औं वार्षिकोत्सवमा २० जना अपाङ्गता भएकाहरुलाई तीन महिने कम्प्युटर तालिम दिने भएको छ । रियल युनिकका संचालक भागवत कुमार श्रेष्ठले आज पत्रकार सम्मेलन मार्फत सो कुराको जानाकारी दिनुभएको हो ।...
हेटौंडा : नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ २ गते बुधबार मकवानपुरको बागमती गाउँपालिकामा आउने हुनुभएको छ ।
२ गते दिनभरजसो गाउँपालिकामा राखिएका विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती गाउँपालिका आउन लाग्नुभएको हो ।
अध्यक्ष प्रचण्डले त्यसदिन साढे...
हेटौडा : नारायणी यातायात व्यवसायी संघको बार्षिक साधारण सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य विरोध खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा हाल सरकारले सेण्डिकेट हटाउन गरेको निर्णय मार्फत व्यवसायीहरुको...
किन्सासा : प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो।
राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना...
सिन्धुली : बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट बिहीबार एक महात्मा गुरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि...
हेटौंडा : हेटौंडा बजार क्षेत्र भित्र बिग्रेर बसेका सिसि क्यामेरा पुन सञ्चालनमा ल्याईने भएको छ । हेटौंडा बैंकर्स क्लबको तर्फबाट मकवानपुर उद्योग वाणिज्य संघलाई सिसि क्यामेरा मर्मत तथा विस्तारका लागि आज ४ लाख २५ हजारको चेक संघका अध्यक्ष कृष्ण...
हेटौडा : नेपाल वितरक महासंघको सातौ बार्षिक सभा तथा चौथो राष्ट्रिय महाधिबेशन आज हेटौंडामा सम्पन्न भएको छ। महासंघका केन्द्रीय अध्यक्ष डम्बर बहादुर थापाको अध्यक्षता तथा मकवानपुर जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमम...
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको पाँच महिनामा आर्थिक सूचक सकारात्मक रुपमा अघि बढेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षको पाँच महीनामा राजस्व संङ्कलन ३२ प्रतिशतले वृद्धि भएको, पूँजीगत खर्च...