राष्ट्रिय समाचार

राहुल गुप्ता/वीरगन्जः कोराना भाइरस (कोभिड–१९)को संक्रमण जोखिम कम गर्न नेपाल सरकारले लागु गरेको लकडाउनका कारण सिमापारी भारतमा रोकिएका नेपालीहरुको अवस्था बुझ्न आज बुधवार एक सांसद त्यहाँ पुगेका छन् । पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव भारतीय क्वारेन्टाइनमा...
अञ्जली थापा/हेटौंडाः सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले राज्यलाई आवश्यक्ता परेको खण्डमा सहयोगको लागि सामुदायिक वन उपभोक्ता महासंघ तयारी अवस्थामा रहेको बताएकी छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले सकर्तताको साथै तयारी...
विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई कोभिड–१९ को संक्रमण भएको पाइएको छ । यससँगै नेपालमा संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।संक्रमण दोस्रो चरणमा प्रवेश गर्नु भनेको स्थानीय व्यक्ति संक्रमित हुनु हो । दुबईबाट भारत हुँदै फर्किएका कैलालीका संक्रमित एक...
हेटौंडाः सरकारले घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको आज तेस्रो भएको छ । माहामारीको रुपमा विश्वमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न सरकारले मंगलबाटदेखि लागु हुने गरी चैत १८ गते सम्मका लागि अत्यावश्यक बाहेक घरबाट निस्कन प्रतिबन्ध लगाउने निर्णय गरेको...
नेपाल चिकित्सक संघले कोरोना भाइरसको नेपालमा सम्भावित जोखिम रोक्न चिकित्सकहरुसँग फोनबाटै परामर्श लिन आग्रह गरेको छ । संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेहरुका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ। कोरोनाभाइरस सम्बन्धी कुनै पनि परामर्श लिनु परेको अवस्थामा सोझै चिकित्सकलाई...
हेटौंडाः मकवानपुरकी दिपज्योती थापा चलचित्र पत्रकार संघ केन्द्रीय समितिको उपाध्यक्षमा निर्वाचित भएकि छिन् । आज भएको केन्द्रीय अधिवेशनबाट थापा महिला तर्फको उपाध्यक्षमा निर्वाचित भएकी हुन् । आज भएको निर्वाचनमा संघको अध्यक्षमा दिनेश सिटौला निर्वाचित भएका छन। सिटौलाको अध्यक्षतामा १६ सदस्य...
हेटौंडा, चैत्र २ तोलामा ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य तोलामा ७७ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै...
हेटौंडा, चैत्र २ विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट कसरी सुरक्षित रहने भन्ने सूचना प्रवाह गर्नको लागि मकवानपुरको १० स्थानमा “कोरोना हेल्प डेक्स” स्थापना भएको छ । मकवानपुर प्रहरीले जिल्लाको १० वटा ईलाका प्रहरी कार्यालय परिषरमा “कोरोना हेल्प...
हेटौंडा,फागुन २७ त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले...
हेटौंडा, फागुन २७ ललितपुरमा मूर्तिकारको हत्या गरेको आरोपमा मकवानपुरका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मूर्तिकारको हत्याका आरोपी मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ पिङडाँडा बस्ने १९ वर्षीय युवक आरुष थिङलाई नियन्त्रणमा लिएको हो । उनलाई ललितपुर महानगरपालिका...

भरखरै प्राप्त

प्रमुख समाचार