हेटौंडा : नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ २ गते बुधबार मकवानपुरको बागमती गाउँपालिकामा आउने हुनुभएको छ ।
२ गते दिनभरजसो गाउँपालिकामा राखिएका विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती गाउँपालिका आउन लाग्नुभएको हो ।
अध्यक्ष प्रचण्डले त्यसदिन साढे...
हेटौडा । मकवानपुर जिल्लाका कम्युनिष्ट आन्दोलनका अग्रज नेता मोहन बज्राचार्य (गुरुजु) र हिजो हेलिकप्टर दुर्घट्नामा परि निधन हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम् संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी सहित ६ जनाको दुखद् निधनप्रति...
हेटौंडा,
फागुन १०
अस्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) मा अध्ययनरत नेपाली विद्यार्थीलाई अर्को निर्णय नभएसम्म त्यही पढाइलाई निरन्तरता दिन काठमाडौंस्थित अस्ट्रेलियन दूतावासले आग्रह गरेको छ । संस्था बन्द गर्नुअघि एआइबिटीले ती विद्यार्थीलाई अर्को संस्थामा सार्नुपर्ने वा उनीहरूको पैसा फिर्ता गर्नुपर्ने...
पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित ६ जनाको टोलि चढेको हेलिकोप्टर दुर्घटना भएको खवर आएको छ । पाथीभारा मन्दीर दर्शन गरेर चुडान डाडाँ एयरपोर्ट निरिक्षणका लागि जादै गर्दा दुर्घना भएको हो । विस्तृत विवरण भने आउन वाँकी छ ।
हेटौंडा,
फागुन १७
दिवंगत पर्यटनमन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरेको पनि ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा मृत्यु भयो । उनका बाबुको ६ महिनाअघि मात्रै मृत्यु भएको थियो ।
बाबुको मृत्युपछि छोराको सहारामा बाँचिरहेकी आमा रामेछापको उमाकुण्ड गाउँपालिका गुम्देलकी मिठुमाथि अहिले अर्को...
प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले आफू स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्रीले मन्त्री अधिकारीसहित ६ जनालाई ताप्लेजुङको चुहानडाँडा एयरपोर्टको सम्भाव्यता...
हेटौडा, ५ माघ : नेपाली साहित्यको क्षेत्रमा कलम चलाउने प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माको स्मृतिमा ‘श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान नेपाल’, मकवानपुरले आज कार्यालय उद्घाटन तथा एउटा उहाँको कृति सार्वजनिकीकरण गरेको छ ।
हेटौडा–१० मा कार्यालय स्थापना गरी ‘उहाँको पाँच जरुरी...
रविन्द्र अधिकारीरविन्द्र प्रसाद अधिकारीसंस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रीकार्यकाल16 March 2018 – २०७५ फागुन १५ २७ फेब्रुअरी २०१९अग्रजजितेन्द्र नारायण देवव्यक्तिगत विवरणजन्ममे ५, १९६९Bharat Pokhari, Nepalमृत्यु2019 February 27नागरिकता1/3722राष्ट्रियताNepaliराजनीतिक पार्टीCommunist Party of Nepalजीवन साथी(हरू)विद्या भट्टराईनाताMarriedसन्तान(हरू)बिराज अधिकारी,स्वराज अधिकारीअभिभावक(हरू)इन्द्र प्रसाद अधिकारी लक्ष्मी देवी अधिकारीनिवासपोखराअल्मा माटरत्रिभुवन...
हेटौडा : प्रदेश न.३ सरकारले विश्वविद्यालय स्थापनाको लागि अध्ययन एवं सुझाब दिन कार्यदल गठन गरेको छ ।
सामाजिक विकास मन्त्री युबराज दुलालको संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको हो। कार्यदलमा प्राध्यापक डा.युबराज संग्रौला, प्राध्यापक डा. रमेश प्रसाद भट्टराई,प्राध्यापक डा.हरिकृष्ण श्रेष्ठ, प्राध्यापक...
आज ८ मार्च अर्थात् महिला दिवस । ८ मार्चमा महिला दिवस विश्वभर मनाइन्छ ।
राजनीतिक आन्दोलनबाट शुरु भएको भएको महिला दिवस हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता जस्ता सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका बिषयहरू हुने गरेका छन् ।...
भरखरै प्राप्त
प्रमुख समाचार
ज्यालादारी छोडेर उद्यम
हेटौंडाः पहिले अरुको काममा रमाउने विवा माया राई अहिले आफ्नै घरमा काम गरि कमाउने भएकी छन् । दुध बेचेर आयआर्जन हुने भएपछि उनलाई अहिले...