राष्ट्रिय समाचार

हेटौंडाः मकवानपुरका एक जनासहित मंगलबार देशका विभिन्न क्षेत्रका गरी थप २७ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज २७ जना थपिएपछि संक्रमितको संख्या ४०२ पुगेको हो । आज कोरोना...
हेटौंडाः बाँकेको नेपालगञ्जमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षाण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । त्यस्तै अन्य जिल्लामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ...
राहुल गुप्ता/वीरगञ्जः नेपाल सरकारले नीति कार्यक्रम अन्तर्गत अधिकांश योजना संघमुखी ल्याएर संघीयतामाथि प्रहार गरेको सांसद् प्रदीप यादवले आरोप लगाएका छन् । सोमबार संसद्मा बोल्दै सांसद् यादवले कृषिको आधुनिकीकरण, व्यवसायीकरण, अस्पताल निर्माण, विदेशबाट फर्किने युवाको रोजगार, तालिम लगायतमा संघीय सरकारको मात्रै...
हेटौंडाः रौतहट र बारामा सोमबार बिहान ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमित हुनेको संख्या ३०४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिमा ८ जना र बाराको करैयामाई एक जना कोरोना...
राहुल गुप्ता/वीरगंजः पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस संक्रमितमध्ये ४ जना पत्रकार भएको नारायणी अस्पताल मे.सु. डा मदन उपाध्यायले जानकारी दिएका छन् । वीरगंजमा पहिलो एक पटक ३१ चैतमा तिन जना जमातीमा संक्रमण भेटिएको थियो। छपकैयामा एकै परिवारमा २८...
हेटौंडाः नेपालमा कोरोना (कोभिड-१९) संक्रमितको संख्या १ सय १ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार कपिलबस्तु जिल्लाको १६ वर्ष र २२ वर्षको पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएपछि देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको हो । हालसम्म...
नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रहेको पुष्टि भएको छ । आज आईतबार भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो...
राहुल गुप्ता/पर्साः बारा र पर्साका थप तीन जनामा कोरोना संक्रमण भेटिएको छ । भारतको नयाँदिल्लीस्थित निजामुद्दिनले मर्कतबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाईएको हो । नारायणी अस्पताल स्रोतका अनुसार बिरगंजको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा रहेका एक जना र सिमरा...
हेटौंडाः रौतहट वृन्दावनका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको हो । जिल्लाको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य...
काठमाडौंः आज विक्रम संवत् २०७७ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी मनाइँदैछ। आज सूर्यले मीन राशीको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो...

भरखरै प्राप्त

प्रमुख समाचार