हेटौंडा,२३ मंसीरः दुबै मृगौलामा समस्या देखिएपछि मकवानपुरको थाहा नगरपालिका बज्रबाराहीका सिमोन गोपालीको उपचारको लागि परिवारले आर्थिक सहयोगको लागि अपील गरेको छ । थाहा नगरपालिका–१, कुञ्छालका राज गोपालीले आफ्नो भाई सिमोनको उपचारको लागि सहयोग मागेका हुन् ।
गोपालीको उपचारको लागि २५...
हेटौंडाः मनहरी गाउँपालिका–६, मा रहेको संयुक्त जनजागृति दूग्ध उत्पादक सहकारी संस्था लिमिटेडको प्रथम वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको भएको छ ।
मनहरी गाउँपालिका–६ का वडा सदस्य कमला सुनारको प्रमुख आतिथ्यतामा सञ्चालन भएको साधारणसभामा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।...
हामीकहाँ पनि बाँदरले बालीनालीको नोक्सानी गरिदिएर हैरान बनाउँने गछ्र्र । किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उपाय अपनाउँदछन् । अहिले त स्थानीय सरकारहरुले समेत बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाउने गरेको पाइन्छ ।
बाँदरको बदमासीबाट आजित भारतको कर्नाटकका एकजना किसानले भने...
हेटौंडा,१९ मंसीरः “समानताको पुस्ताः बलात्कार बिरुद्धको ऐक्यबद्धता” भन्ने मूल नाराका साथ लैंगिक हिंसा बिरुद्ध १६ दिने अन्तर्राष्ट्रिय अभियान मनाइरहँदा मकवानपुर महिला समूहले मनहरीमा सेफ्टी बुँथ सञ्चालन गरेको छ ।
लैंगिक हिंसा बिरुद्ध जानकारीमूलक सन्देशहरु प्रवाह गर्ने उद्देश्यका साथ बुँथ...
हेटौंडा,३० कात्तिकः देशमै पहिलो पटक पशुकल्याण सम्बन्धी पत्रकारिता तालिम आजबाट हेटौंडामा शुरु भएको छ ।
पशु र मानवबीचको सम्बन्धलाई मध्यनजर गरेर देशका विभिन्न जिल्लाका २५ जना पत्रकारलाई तालिम दिन सुरु गरिएको नेपाल प्रेस इन्स्टिच्यूटका उपाध्यक्ष मन्टेश्वरी राजभण्डारीले जानकारी दिइन्...
हेटौंडा,२६ कात्तिकः १४ बर्षीया किशोरीलाई जवरजस्ती करणी गरको अभियोगमा कैलाश गाउँपालिकाका एकजना २० वर्षीय युवक पक्राउ परेका छन् ।
१४ बर्षीय एक किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कैलाश गाउँपालिका–२,...
हेटौंडा,२४ कात्तिकः नेत्र विक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपा परित्याग गरी २० जना सक्रिय नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन् ।
सो पार्टीका नारायणी व्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा ईलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित...
हेटौंडा,२२ कात्तिकः हरिबोधनी एकादशीका दिन लाग्ने मेलाका लागि आज त्रिखण्डीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–१, त्रिखण्डीमा रहेको त्रिखडेश्वर महादेवको दर्शन तथा मेला अवलोकनका लागि बिहानैबाट भक्तजनहरुको भीड लागेको हो ।
भक्तजनहरु आउने क्रम जारी रहेको...
हटौंडाः आज आइतबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दै ब्रतालुहरुले यसवर्षको छठ पर्व समापन गरेका छन् ।
छठ पर्वको मुख्य दिन हिजो साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइएको थियो । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने...
हेटौंडा, ५ कात्तिक । मकवानपुर प्रहरीले ज्याकेट भित्र लुकाइ छिपाई ल्याएको ४ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ ।मकवानपुर प्रहरी पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटोबाट ४ किलो लागुऔषध गाँजा सहित दुई जनालाई...
भरखरै प्राप्त
प्रमुख समाचार
प्रदेश अध्यक्षमा कृष्ण सारु मगरको उम्मेद्वारी हुने
हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका पत्रकार कृष्ण सारु मगरले उम्मेदवारी दने भएका छन् । सोमबार हेटौंडामा उम्मेदवारी सार्वजनिकीकरण कार्यक्रमका बीच पत्रकार...