हेटौंडा, माघ २२ कुर्था(जनकपुर जयनगर) रेल फागनु दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ। विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो। नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तर्गत खरिद गर्न लोको...
हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका–७, डुम्रेका रामकुमार चेपाङ आफ्नो समुदायको पहिलो सगरमाथा आरोही बन्ने प्रयासमा छन् । विगत ५ वर्षदेखि नेपालको पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्दै आएका चेपाङले जातीय पहिचानका लागि सगरमाथा आरोहण गर्ने लक्ष्य लिएको बताए । यसअघि मनास्लु,...
हेटौंडा,माघ १३ हेटौंडाः बागमती प्रदेशका प्रदेश सभा सदस्य हिरानाथ खतिवडाले अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जन सहित पारित गर्नुपर्ने बताएका छन् । एमसीसीसँग सरकारले विद्युत् प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नति गर्न लिने भनिएको सहयोग अत्यन्तै महत्वपूर्ण...
हेटौंडा,माघ १३ विदेशीक रोजगारको लागि दुबई गएका एक नेपालीको भवन निर्माण गर्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको बबई गाउँपालिका ५ बबरपुर बस्ने ३५ वर्षीय सोमराज वली रहेका छन् । भवन निर्माणको क्रममा लडेर गम्भीर घाइते...
हेटौंडा,माघ १३ देशकै महत्वपुर्ण पर्यटकिय गन्तव्यका रुपमा विकास भएको हेटौंडाको सहिद स्मारकमा मगंलबार राष्ट्रपति विद्यादेवि भण्डारी आउने भएको छ । बागमती प्रदेश हेटौंडा स्थित सहिद स्मारकको प्रजातान्त्रिक पार्कमा निर्माण गरिएका सहिद प्रतिमाहरुको अनावरण गरिने कार्यक्रम राखेकाले राष्ट्रपति...
हेटौंडाः लामो संघर्षपछि नेपाली महिलाहरु संवैधानिक रुपमा अधिकारसम्पन्न भएपनि व्यवहारिक रुपमा भने जनप्रतिनिधि नै पीडामा रहेको स्वयम् जनप्रतिनिधिहरु नै बताउँछन् । संख्यात्मक रुपमा प्रदेशसभामा महिला सांसदहरुको कमी छैन । तर, मन्त्री बन्ने लिस्टमा भने महिलाहरुको नाम कहिल्यै अगाडी नआउने...
हेटौंडा, माघ ९ मकवानपुरको वकैयाँ गाउँपालिकाको धियालमा विहिबार सवारी दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर २ धियालको सरस्वतिमा ट्रयाक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रयाक्टर...
हेटौंडा,माघ ८ मकवानपुरमा आगामी माघ १० देखि १६ गते सम्म मनाईने सहिद सप्ताहका कार्यक्रमहरु सार्वजनीक भएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् सहिद दिवश जनपरिचालन उपसमितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा आयोजित सर्वपक्षिय भेलामा कार्यक्रम सार्वजनीक गरिएको...
हेटौंडा, माघ ८ हेटौंडा ११ नवलपुरमा तरकारी वोकेको गाडीले मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना गम्भीर घाइते भएका छन् । गए राती पुर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडाको नवलपुरमा हेटौंडा...
हेटौंडा, माघ ७ बागमती प्रदेश सरकारले मकवानपुरका विभीन्न योजना निर्माणका लागि प्राथमिकता दिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले मकवानपुरका विभीन्न सडक, पुल निर्माण गर्नका लागि चालु आर्थिक वर्षमा वजेट छुट्याएर काम गर्न लागेको हो । भोतिक पूर्वाधार...

भरखरै प्राप्त

प्रमुख समाचार

प्रदेश अध्यक्षमा कृष्ण सारु मगरको उम्मेद्वारी हुने

हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका पत्रकार कृष्ण सारु मगरले उम्मेदवारी दने भएका छन् । सोमबार हेटौंडामा उम्मेदवारी सार्वजनिकीकरण कार्यक्रमका बीच पत्रकार...