हेटौंडा, चैत्र २ विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट कसरी सुरक्षित रहने भन्ने सूचना प्रवाह गर्नको लागि मकवानपुरको १० स्थानमा “कोरोना हेल्प डेक्स” स्थापना भएको छ । मकवानपुर प्रहरीले जिल्लाको १० वटा ईलाका प्रहरी कार्यालय परिषरमा “कोरोना हेल्प...
हेटौंडा, फागुन ३० वैदेशिक रोजगारीको लागि विदेशिएकाहरुले हराएका श्रीमति खोजिदिन अनुरोध गरेका उजुरीहरुको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा खात लागेको छ । विदेशीएका श्रीमानका श्रीमति दोस्रो विवाह गरी हिँड्ने महिलाविरुद्ध जिल्ला प्रहरीमा चालू आर्थिक वर्षको फागुन २१ गतेसम्मको...
हेटौंडा, फागुन २९ बागमती प्रदेशका ५० ओटा सामुदायिक विद्यालयहरुको व्यवस्थापन समिति अध्यक्ष र प्रध्यानाध्यापकहरुका लागि विहिबार शिक्षा विकास निर्देशनालय हेटौंडाले अभिमुखीकरण तथा सम्झौता कार्यक्रम गरेको छ । ई–लाईब्रेरी, स्मार्टबोर्ड र आईसिटी ल्याव व्यवस्थापन सम्वन्धि अभिमुखीकरण गरेको हो ।
सामाजिक...
हेटौंडा,फागुन २७ त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ। कोरोना भाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले...
हेटौंडा, फागुन २७ ललितपुरमा मूर्तिकारको हत्या गरेको आरोपमा मकवानपुरका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मूर्तिकारको हत्याका आरोपी मकवानपुरगढी गाउँपालिका वडा नम्बर १ पिङडाँडा बस्ने १९ वर्षीय युवक आरुष थिङलाई नियन्त्रणमा लिएको हो ।
उनलाई ललितपुर महानगरपालिका...
हेटौंडा, फागुन २७ नियम विपरित होली खेल्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी मकवानपुरले हेटौंडाको १० स्थानबाट सवारीसाधनसहित १८ जनालाई पक्रेको हो ।
उश्रृंखल ढंगबाट होली खेल्नेहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले बताए । हेटौंडामा होली...
हेटौंडा, फागुन २५ अफगानिस्तानको काबुलमा आयोजित एक कार्यक्रममा गोली चल्दा ३२ जनाको मृत्यु भएको छ । हराजा समुदायका नेता अब्दुल अली मजरीको मृत्यु भएको २५ वर्ष पुगेको सम्झनामा आयोजना गरिएको कार्यक्रममा गोली चलेको हो । उक्त गोली काण्डमा...
हेटौंडा, फागुन २५
कपिलवस्तुमा छोराले क्रिकेट व्याट भाँचिदिएको झोकमा आमामाथि एसिड प्रहार भएको छ । कपिलवस्तुको महाराजगंज नगरपालिका–१ की बेममति देवी गुप्ताका छोराले स्थानीय हरिनारायण बरईका छोराको क्रिकेटको ब्याट भाँचेपछि उत्पन्न विवादले उग्ररुप लिँदा बेममतिमाथि एसिड प्रहार भएको हो...
हेटौंडा, फागुन १८ सत्तारूढ दल नेकपा निकट नेपाल निजामती कर्मचारी संगठनले सरकार बिरुद्ध आन्दोलन गर्ने भएको छ । देशका ७ वटै प्रदेशबाट आन्दोलन सुरु गर्ने तयारीमा रहेको संगठनको बागमती प्रदेश स्तरीय आन्दोलन परिचालन एवम् जागरण अभियान कार्यक्रम शनिबार हेटौंडामा...
हेटौंडा, फागुुन १८ नेपाल रेडव्रmस सोसाइटी मणिमुकुन्द उपशाखा वुटवलको आयोजना तथा नेपाल यवा रेडक्रस सर्कंल उजिर सिंह मा.वि वुटवल २ रुपन्देहीको आतिथ्यतामा शनिबार चौथो जुनियर युवा गोष्ठी सम्पन्न भएको छ ।
ने.र.सो मणिमुकुन्द उपशाखाका सभापति सुहा बहादुर...
भरखरै प्राप्त
प्रमुख समाचार
प्रदेश अध्यक्षमा कृष्ण सारु मगरको उम्मेद्वारी हुने
हेटौंडाः नेपाल पत्रकार महासंघ बागमती प्रदेशको अध्यक्षमा मकवानपुरका पत्रकार कृष्ण सारु मगरले उम्मेदवारी दने भएका छन् । सोमबार हेटौंडामा उम्मेदवारी सार्वजनिकीकरण कार्यक्रमका बीच पत्रकार...