आफ्नो कब्जामा रहेका भारतीय वायु सेनाका विङ्ग कमाण्डर अभिनन्दन वर्तमानलाई पाकिस्तानले भोली शुक्रबार रिहा गर्ने बताएको छ । आज पाकिस्तानी प्रधानमन्त्री इमरान खानले एक ‘ट्रु स्टेटम्यान’को भूमिका निर्वाह गर्दै क्षेत्रीय शान्ति कायम गर्नका लागि भारतीय वायु सेनाका पाइलटलाई शुक्रबार...
इन्डोनेशियाको सुलावेसी द्वीपको बोलाङ मोङ्गोन्डो क्षेत्रमा मङ्गलवार गएको पहिरोमा दर्जनौ कामदारहरु पुरिएकाले ती व्यक्तिहरू जीवित छन कि भनेर उद्धारकर्ताहरूले खोजी गरिराखेका छन् । अहिलेसम्म कम्तीमा सात जनाको मृत्यु भएको र १९ जनाको उद्धार गरिएको अधिकारीहरूलाई उद्रित गर्दै बीबीसीले...
बेइजिङ । चीनले रूससँगको आफ्नो सम्बन्ध सन् २०१९ मा नयाँ उचाइमा पु-याउन चाहेको रूसका लागि चिनियाँ राजदूत ली हुईले बताएका छन्। मङ्गलबार आफ्नो हस्ताक्षरमा पिपल्स डेलीमा एक लेख प्रकाशित गर्दै सन् २०१९ मा चीन–रूसबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० बर्ष मनाउँदै...
काठ्माडौं/एजेन्सी,३ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नियन्त्रणमा रहेको परमाणु हतियारबारे विश्वले गम्भीरतापूर्वक विचार गर्नु पर्ने बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री इमारान खानको यस्तो टिप्पणी भारतीय रक्षा मन्त्री राजनाथ सिंहले भारतले परमाणु हतियार ‘पहिले प्रयोग नगर्ने...
हेटौंडा,माघ २६ हाइड्रोसेफालुस रोगका कारण टाउको ठूलो भएको बच्चालाई अगाडि राखेर राजधानीको मूल सडकमा सहयोग माग्दै गरेकी तराई भेगकी महिलाको पुकारले फोटो पत्रकार नभेष चित्रकारलाई तान्यो। रोयटर्सका लागि तस्बिर खिच्दै आएका नभेषले २०७५ फागुन १७ गते बालकको तस्बिर खिचेसँगै...
भारत । भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ । कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो । कुर्डीका बासिन्दाहरूका अनुसार यसको अस्तित्व सन् १९८६ मा मेटिएको हो । राज्यमा बनेको पहिलो...
काठ्माडौं, ३ भदौ । लियोनल मेस्सी र ज्लाटन इब्राहिमोभिच यस वर्षको पुस्कस अवार्डका लागि मनोनयनमा परेका छन् । पुस्कस अवार्डका दावेदार १० जनाको मनोनयन सार्वजनिक गर्दा उनीहरु पनि परेका हुन् । पुस्कस अवार्ड २००९ देखि प्रदान गर्न सुरु गरिएको थियो...
हेटौंडा,माघ २६ चीनभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८०३ नाघेको छ भने ३४,४१२ जना संक्रमित भएका छन् । मृत्यु हुने ८०३ जना सबै चीनका नागरिक भएको पुष्टि भएको छ । यसको संक्रमण अहिलेसम्म विश्वका ३५ देशमा फैलिसकेको छ...
अब इन्टरनेट प्रयोगकर्ताहरुले फेसबुकबाट पैसा कमाउन सक्ने भएका छन् । प्रयोगकर्ताहरुबाट डाटा खरिद गर्ने उद्देश्यका साथ फेसबुकले ‘स्टडी’ नामको नयाँ एप ल्याएको छ । फेसबुकले बजार अध्ययन गर्नका लागि उक्त एप ल्याएको हो । प्रयोगकर्ताले आफूले फेसबुककै अन्य प्रतिस्पर्धी...
काठ्माडौ । गुगलले हङकङमा जारी विरोधलाई दुष्प्रचार गर्ने सामाग्रीहरु प्रसारित गरेको भन्दै दुई सय १० ओटा युट्यूब च्यानल बन्द गरेको छ । ती युट्यूब च्यानलहरुले आमरुपमा समन्वित प्रभाव सञ्चालनसँग जोडिएको खाता र गतिविधिको उत्पत्तिलाई लुकाउन खोजेको बताइएको छ ।  केही...

भरखरै प्राप्त

प्रमुख समाचार