हेटौंडा ,२ असोज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को जनबर्गीय सङ्गठ्न अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी महासङ्घको मकवानपुर जिल्ला भेला आइतबार सम्पन्न भएको छ।
जयराम रायमाझीको अध्यक्ष्यतामा भएको कार्यक्रममा नेकपा (माओवादी केन्द्र ) मकवानपुरका संयोजक प्रेम बाहादुर पुलामी प्रमुख अतिथि रहनुभएको थियोे । भेलाले जयराम रायमाझीको नेतृत्वमा ३७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।जसको उपाध्यक्षमा श्यामसुन्दर महत्ताे,बालकुमारी ढकाल र सरस्वती लामा रहनु भएको छ। सचिवमा अशाेक रखाल र सहसचिवमा लव थापा सहित अन्य सदस्यहरु चयन हुनुभएको जानकारी दिइएको छ।
कार्यक्रममा अतिथिहरु सुर्य तिवारी, कानुनलाल चौधरी, अशोक गौतम, अरुण खरेल, रोशन परियार, प्रमिला लामा, लक्ष्मी पाख्रीन लगायतका रहनुभएको थियोे ।